Email :- prastakhabar@gmail.com

खेलकुद

युभेन्ट्स कोपा इटालियाको अन्तिम चारमा

273600775_638066974129219-1644556097.jpg

२८ माघ, हेटौंडा । युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सासोउलोलाई २–१ गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन खेल सुरुभएको तेस्रो मिनेटमा पाउलो डिबलाले गगोल गरे भने  खेलको ८८ औं मिनेटमा सासोउलोका राउन ट्रेसोल्डिले आत्मघाती गोल गर्दै...

इंग्लिस प्रिमियर लिगमा आर्सनलको साँघुरो जित

47333459878734ddc6c20e6aa-1644555851.jpg

२८ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो । उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा गाब्रियलले गरेको गोल नै आर्सनलको जितमा प्रयाप्त बन्यो । यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल...

ए डिभिजन लिगको दसौँ चरणका खेल आजदेखि 

qqqqqqqqqq-1644555536.jpg

२८ माघ, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौँ चरणका खेल आजदेखि सुरु हुँदै छन् । दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।  आजै त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्नेछन् । नवौं चरणको समाप्तीमा मच्छिन्द्र क्लब २३ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा रहँदा १९ अङ्क भएको मनाङ मस्र्याङदी क्लब...

चारदेशीय टी–२० सिरिजमा आज नेपालले ओमानसँग खेल्दै 

Nepal-Vs.-Oman-1644555343.jpg

२८ माघ, हेटौंडा । टी–२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार अल अमारत क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुनेछ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय टी–२० सिरिज खेल्न...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

6204ef66dbcf5_Nepasl-000-1644555144.jpg

२८ माघ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो  नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा  रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...

सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा

Who-will-win-Africa-Cup-o-1643854620.jpg

२० माघ, काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो । सेनेगलका लागि ७० औँ मिनेटमा डिएलो, ७६ औँ मिनेटमा गेयी र ८७ औँ मिनेटमा मानेले गोल गरे । बुर्किना फासोका लागि ८२ औँ मिनेटमा टुरेले एक गोल फर्काएका थिए । फाइनल खेल आइतबार...

विश्वकप छनोटमा कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी

images-1643778878.jpg

१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । मार्टिनेजले खेलको २९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगैअर्जेन्टिनाले आफ्नो...

विश्वकप छनोटमा ब्राजिलको फराकिलो जित

brazil_-1643770551-1643778699.jpg

१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे । यस जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको...

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै समेटिए

IPL-1643762092.jpg

१९ माघ, हेटौंडा । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडीहरुको अक्सनमा नेपालबाट सन्दिप लामिछाने मात्रै समेटिएका छन् । नेपालबाट १५ जना खेलाडीले अक्सनलका लागी १५ जना खेलाडीले नाम दर्ता गराएकामा लेग स्पीनर लामिछाने मात्रै अक्सनमा समेटिएका हुन् । बीसीसीआईले मंगलबार अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको गरेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार