२८ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो । उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियलले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा गाब्रियलले गरेको गोल नै आर्सनलको जितमा प्रयाप्त बन्यो । यस्तै खेलको ८९ औं मिनेटमा गाब्रियल...
२८ माघ, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दसौँ चरणका खेल आजदेखि सुरु हुँदै छन् । दसौँ चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । आजै त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्नेछन् । नवौं चरणको समाप्तीमा मच्छिन्द्र क्लब २३ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा रहँदा १९ अङ्क भएको मनाङ मस्र्याङदी क्लब...
२८ माघ, हेटौंडा । टी–२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अल अमारत क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुनेछ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय टी–२० सिरिज खेल्न...
२८ माघ, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा...
२० माघ, काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो । सेनेगलका लागि ७० औँ मिनेटमा डिएलो, ७६ औँ मिनेटमा गेयी र ८७ औँ मिनेटमा मानेले गोल गरे । बुर्किना फासोका लागि ८२ औँ मिनेटमा टुरेले एक गोल फर्काएका थिए । फाइनल खेल आइतबार...
१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । मार्टिनेजले खेलको २९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगैअर्जेन्टिनाले आफ्नो...
१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेलाई ४–० गोल अन्तरले हराएको हो । ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे । यस जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको...
१९ माघ, हेटौंडा । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडीहरुको अक्सनमा नेपालबाट सन्दिप लामिछाने मात्रै समेटिएका छन् । नेपालबाट १५ जना खेलाडीले अक्सनलका लागी १५ जना खेलाडीले नाम दर्ता गराएकामा लेग स्पीनर लामिछाने मात्रै अक्सनमा समेटिएका हुन् । बीसीसीआईले मंगलबार अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको गरेको हो ।...
१९ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...














-1792888897.jpg)






-nepal-1792111426.jpg)




