२६ पुस, हेटौंडा । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजबाट संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ...
२६ पुस, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका डिफेन्डर अमृत...
२३ पुस, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् । ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोवाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको...
२३ पुस, हेटौंडा । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि–२० फम्र्याटमा खेलाईने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको फर्मेट परिवर्तन गरेको हो । योसँगै ७ वर्षपछि नेपालमा टि–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।...
२० पुस, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता...
२० पुस, हेटौंडा । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै...
१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १–० गोल अन्तरले पराजित भएको हो । गेटाफेलाई जित दिलाउन एनेस उनलले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गोल गरेका हुन् । गेटाफेसँग पराजित भएपनि रियल शीर्ष स्थानमा यथावत रहेको छ । रियलले २० खेलमा ४६ अंक जोडेको छ । गेटाफे...
१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे । कोरियाले खेलको २८ औं र ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाएका हुन् । यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२...
१९ पुस, हेटौंडा । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







