Email :- prastakhabar@gmail.com

खेलकुद

सातौं भेट्रान्स कपको उपाधि एविसी पोखराले जित्यो

aadddddddddddddddd-1639831495.jpg

३ पुस, हेटौंडा । हेटौंडामा सम्पन्न सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जितेको छ । हेटौँडा ५ क्याम्पा चौरमा शनिवार सम्पन्न भएको फाइनल खेलमा नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखराले उपाधि जितेको हो । पोखराको जितका लागी खेलको पहिलो हाफको ७ औ मिनेटमा हरि खड्का र दोस्रो हामफमा...

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले अंक बाँडे

football1639751127-1639791905.jpg

३ पुस, हेटौंडा । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन ।  अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी...

१९ बर्ष मुनिको साफः नेपाल फाइनल नजिक

Nepal-U-19-women-Football-1639786923.jpg

३ पुस, हेटौंडा । १९ बर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।  भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक...

निर्णय पुनर्विचार गर्न कारबाहीमा परेका खेलाडीहरुको आग्रह

arrrrrrrrrrrrrrrrrrrrrr-1639745641.png

२ पुस, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) को बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन । चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन...

हेटौंडा भेट्रान्स फुटबल: आयोजकको विजयी सुरुवात

FB_IMG_1639402294744-1639402455.jpg

२७ मंसिर,हेटौंडा।  सोमबार(आजबाट) हेटौंडामा सुरु भएको सातौं भेट्रान्स कप फुटबल प्रतियोगितामा आयोजक हेटौंडा भेट्रान्स (बि)ले विजयी सुरुवात गरेको छ।   आज भएको उदघाटन खेलमा सिमरा भेट्रान्सलाई हराउदै हेटौंडा भेट्रान्स(बि) ले विजयी सुरुवात गरेको छ । खेलको निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकर धकेलिएको...

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

Screenshot_20211213-08065-1639362130.jpg

२७ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । दिउँसो १ बजे शुरू हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे शुरू हुनेछ ।...

आजबाट हेटौंडामा भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक र सिमरा भिड्दै

Screenshot_20211213-04275-1639349016.jpg

आजबाट हेटौंडामा भेट्रान्स कप फुटबल सुरु हुने भएको छ।हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने सातौं हेटौडा भेट्रान्स कप फुटबलको सोमबार विहान(आज)  हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतले  उदघाटन गरिने कार्यक्रम संयोजक मणिराज गौतमले बताएका छन । मंसिर२७  देखी पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा भेट्रान्स क्लबहरुले...

‘ए’ डिभिजन लिगमा एपीएफलाई पहिलो अंक

a-division-football_hjzeM-1639314633.jpg

२६ मंसिर, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफले लगातार हार व्यहोरेको थियो । यस बराबरीसँगै...

इङ्लिस प्रिमियर लिगमा म्यान यूको जित 

ronaldo1639271649-1639274891.jpg

२६ मंसिर, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । शनिबार राति युनाईटेडले म्यानचेस्टर युनाईटेडले नर्विच सिटीलाई १–० ले हराएको हो ।  युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे । खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए । अन्तरिम प्रशिक्षकको रुपमा युनाईटेड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

थप समाचार