Email :- prastakhabar@gmail.com

खेलकुद

अन्तरपालिका कप फुटबलमा थाहा फाइनल प्रवेश

61a30d56cc626_b2ap3_large-1639010430.jpg

२३ मंसिर, हेटौंडा । हेटौंडामा जारी प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा भीमफेदी गाउँपालिकालाई हराउँदै थाहाले उपाधि भिडन्त पक्का गरेको हो । थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २–१ गोल अन्तरले हराएको हो । थाहाको जितका लागी रोशन बल र सन्देश बलले...

’ए’ डिभिजन लिगमा पुलिस र हिमालयन शेर्पाको बराबरी

264079075_526935498309138-1638968042.jpg

२२ मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो...

च्याम्पियन्स लिगः पीएसजीको सहज जित

FGByzpbWQAg5KJ9-1638929524.jpg

२२ मंसिर, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब ब्रुग्सलाई ४–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र लियोनल मेस्सीले दुई दुई गोल गरे । ब्रुग्सका लागी म्याट्स रिट्सले एक गोल फर्काए । एमबाप्पेले च्याम्पियन्स...

च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलको शतप्रतिशत जित

२२ मंसिर, हेटौंडा । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुलले शतप्रतिशत जित निकालेको हो । मिलानको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डिभोग ओरिगीले एक एक गोल गरे । खेलमा सुरुआती अग्रता...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 

16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यसअघि कै स्थानमा यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२ औं स्थानमै रहेको थियो । टी–२० को वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र...

साफ खेल्ने १९ बर्ष मुनिको महिला फुटवल टोलीको विदाई

u-10-womens1638790996-1638793996.jpg

२० मंसिर, हेटौंडा । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक...

’ए’ डिभिजन लिगः सातदोबाटो शीर्ष स्थानमा उक्लियो

260259454_317807846846242-1638582024.jpg

१८  मंसिर, हेटौंडा । नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे । सुशील राईको नाममा एक गोल रह्यो ।...

उपाधि दावेदर थ्री स्टार हारबाट जोगियो

263755859_532501758752605-1638577428.jpg

१८ मंसिर, हेटौंडा । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट आफुलाई जोगाएको हो...

हेटौडा भेट्रान्स कप फुटबल यही २७ गतेबाट हुने

vetrans-1638576838.jpg

१८ मंसिर, हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सञ्चालन हुँदै आएको हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिताको सातौं संस्करण यही मंसिर २७ गतेदेखि हुने भएको छ ।  आयोजकले शुक्रबार हेटौडामा पत्रकार सम्मेलनमार्फत २७ गते देखी पौष ३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार