Email :- prastakhabar@gmail.com

खेलकुद

अन्तरपालिका फुटबलको उपाधी थाहाले जित्यो

263014744_271418068361683-1639272523.jpg

२६ मंसिर, हेटौंडा । प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको उपाधी मकवानपुरको उत्तरी क्षेत्रस्ति थाहा नगरपालिकाले जितेको छ ।  जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुुद विकास समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई हराउँदै थाहाले उपाधी जितेको हो...

‘ए’ डिभिजन लिगमा एनआरटीसँग सातदोबाटो पराजित

football-54403-1639228062.jpg

२५ मंसिर, हेटौंडा । न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी सकिएको खोलको...

च्यासललाई हराउँदै आर्मी ए डिभिजनको दोस्रो स्थानमा

tribhuwan-army-club-1639141636.jpg

२४ मंसिर, हेटौंडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे । आर्मीले...

फ्रेन्ड्सलाई हराउँदै मनाङ ‘ए’ डिभिजन शिीर्ष स्थानमा

manang-marsyangdi-club-1639138875.jpg

२४ मंसिर, हेटौंडा । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङलाई जित दिलाउन आफिज ओलावाले र दिनेश राजवंशीले एक एक गोल गरे...

‘ए’ डिभिजन लिग फुटबलको चौंथो चरणको खेल आजबाट 

a-division-sahid-smarak-1639112971.jpg

२४ मंसिर, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेल आजबाट सुरु हुदैछ । लिगको चौंथो चरणको खेल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।  आजै हुने...

अन्तरपालिका कप फुटबलको फाइनलमा हेटौंडा र थाहा भिड्ने 

61a30d56cc626_b2ap3_large-1639096855.jpg

२४ मंसिर। हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भिड्ने भएका छन् । बागमती गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै हेटौंडाले थाहा नगरपालिकासँगको उपाधि भिडन्त पक्का गरेको हो ।   बिहीबार भएको दोस्रो सेमीफाइनलमा खेलको पहिलो मिनेटमै गोल...

रोहित शर्मा, भारतको एकदिवसीय क्रिकेट टीमको कप्तान 

Rohit-Sharma-cricket-Reco-1639096182.jpg

२४ मंसिर, हेटौंडा । भारतीय क्रिकेटको सर्वोच्च निकायले ब्याट्सम्यान रोहित शर्मालाई भारतको एकदिवसीय क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ । बीसीसीआईको छनोट समितिले रोहितलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो । विराट कोहलीलाई हटाएर बीसीसीआईले रोहितलाई कप्तान चयन गरेको हो । रोहित यसअघि उपकप्तान रहेका थिए । यससँगै रोहितले भारतको...

समूह विजेता बन्दै युभेन्ट्स च्याम्पियन्स लिगको १६ मा 

Juventus+v+Malmo+FF+UEFA+-1639015426.jpg

२३ मंसिर, हेटौंडा । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मोइस किनले निर्णायक गोल गरे । मोइसले खेलको १८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । यस जितसँगै...

बर्यनसँग पराजित बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

1638987598_417465_1639000-1639015235.jpg

२३ मंसिर, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३–० ले पराजित भएको हो । बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार