Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौडा भेट्रान्स कप फुटबल यही २७ गतेबाट हुने

vetrans-1638576838.jpg

१८ मंसिर, हेटौंडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा सञ्चालन हुँदै आएको हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिताको सातौं संस्करण यही मंसिर २७ गतेदेखि हुने भएको छ ।  आयोजकले शुक्रबार हेटौडामा पत्रकार सम्मेलनमार्फत २७ गते देखी पौष ३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले...

मंसिर १८ गतेबाट हेटौंडामा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

1638359995509-1638405828.jpg

१६ मंसिर, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला स्तरिय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गतेदेखी हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लामा रहेका...

’ए’ डिभिजन लिगः उपाधि दाबेदार मछिन्द्र र आर्मीले बराबरी खेले

254506800_101579486066618-1638231456.jpg

१४ मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि...

मेस्सीले जिते कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड

FFY-lE7XwAEypv4-1638231051.jpg

१४ मंसिर, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले कीर्तिमानी सातौं पटक...

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि सिटीको जित

0_10-1638155296.jpg

१३ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए । गुन्डोगानले खेलको ३३ औं फेर्नान्डिन्होले ९० औं...

प्रिमियर लिगमा बराबरी खेल्दै चेल्सी र युनाईटेडले अंक बाडे

FFTAGWVXwAQVALQ-1638154969.jpg

१३ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडसँग बराबरी गरेको हो । खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती...

स्पेनिस ला लिगामा रियलको पुनरागमन जित

16381345465790-1638154749.jpg

१३ मंसिर, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए । रियलका लागी करिम बेन्जिमाले ३२ र...

इंग्लिस प्रिमियर लिगः आर्सनलको सहज जित  

bukayo-saka-arsenal-newca-1638062119.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । आर्सनललाई जित दिलाउन बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । खेलको ५६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा...

इंग्लिस प्रिमियर लिगः लिभरपुलको फराकिलो जित

FFNiSezXoAkDhao-1638062013.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गर्दा थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार