Email :- prastakhabar@gmail.com

खेलकुद

हिमालयनलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

261145242_179129777108092-1638061339.jpg

१२ मंसिर, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित...

’ए’ डिभिजन लिगमा च्यासलको पहिलो जित  

261750382_276405398039674-1638015199.jpg

११ मंसिर, हेटौंडा । च्यासल युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।  शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे ।  पहिलो हाफ बराबरी भएको खेलमा...

’ए’ डिभिजन लिगः संकटाको पुनरागमन जित

sankata_vs_friends_foJ3fO-1637973376.jpg

११ मंसिर, हेटौंडा । संकटा फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर संकटाले जित निकालेको हो । संकटालाई जित दिलाउन निरज बस्नेत र फोडे...

थ्री स्टारलाई स्तब्ध पार्दै नवप्रवेशी सातदोबाटो शीर्ष स्थानमा

three_star_vs_satdobato_J-1637931831.jpg

१० मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा तीन पटकको च्याम्पियन थ्री स्टार क्लब नवप्रवेशी क्लबसँग स्तब्ध भएको छ । शुक्रबारबाट सुरु भएको लिगको दोस्रो चरणको खेलमा थ्री स्टार नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध भएको हो । लिगको शिर्ष स्थानमा रहेको थ्री स्टार सातदोबाटोसँग १–० गोल अन्तरले पराजित भयो । नवप्रवेशी क्लब...

ए डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेलहरु हुँदै

A-division_8dX15b7ms1-1637903591.jpg

१० मंसिर, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेलहरुहुँदैछन् । दोस्रो चरणको पहिलो खेलमा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्नेछन् ।  यो खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।पहिलो खेलमा च्यासल युथ क्लबलाई ३÷०...

नेपालको लगातार दोस्रो जित, छनोटको सम्भावना कायमै

t-20-nepali-woman-team-1637845411.jpg

९ मंसिर, हेटौंडा । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३...

लक्ष्मीमाया स्मृति भलिबल प्रतियोगिता मंसिर १६ गतेबाट

260908349_106493740100623-1637845111.jpg

९ मंसिर, हेटौंडा । १९ औं संस्करणको स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता यही मंसिर १६ गतेबाट हुने भएको छ ।  आयोजक बसामाडी जेसीजले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताकोबारेमा जानकारी दिएको हो । प्रतियोगिता यही १६ देखि १९ गतेसम्म हेटौंडा–१७ हटियास्थित...

कमानेमा जारी कांग्रेस नेतृ स्वर्गीय गुरुङ स्मृति फुटबलको उपाधि मुस्कानलाई

Kamane-football-1637752268.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा हेटौंडा–८ कमानेमा सम्पन्न  नकआउट फुटबल प्रतियोगिताको उपाधि नर्मल मुस्कान टिमले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा नर्मल मुस्कानले कमाने युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । विजेता नर्मल मुस्कानले नगद ३० हजार सहित ट्रफी र मेडल...

च्याम्पियन्स लिगः युनाईटेड नकआउट चरणमा

0_GettyImages-1355151597-1637730596.jpg

८ मंसिर, हेटौंडा । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २–० ले पराजित गर्दै युनाईटेड अन्तिम १६ मा पुगेको हो । भिल्लाको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार