Email :- prastakhabar@gmail.com

खेलकुद

इङ्लिस प्रिमियर लिगः लिभरपुल वेस्ट ह्यामसँग पराजित

1636336196west_haam-1636339958.jpg

२२ कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ह्याम युनाईटेडसँग पराजित भएको छ । लिग तालिकाको शीर्ष स्थानकोे होडमा रहेको लिभरपुल आईतबार राति वेस्ट ह्यामसँग पराजित भएको हो । वेष्ट ह्याम ३–२ गोल अन्तरले विजयी भयो । पराजित भएसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिबाट बन्चित भएको छ । वेष्ट ह्यामबो पोब्लो फोर्नाल्स र...

टी–२० विश्वकप: सुपर १२ मा पाकिस्तानको सतप्रतिशत जित

pakkkk-scaled-1636331653.jpg

२२ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ । स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा...

टी–२० विश्वकपः न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

newzeeland_lyWkN7UcyF-1636331373.jpg

२२ कार्तिक, हेटौंडा । न्यूजिल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो । यस अघि लगातार चार खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश...

आईसीसी टी–२० विश्वकप छनोटका लागी नेपालले पनि खेल्ने

aafdfdffd-1636288339.jpg

२१ कार्तिक, हेटौंडा । सन् २०२२ मा आयोजना हुने आईसीसी टी–२० क्रिकेट विश्वकपका लागि १२ टिमले स्थान सुरक्षित गरेका छन् । अष्ट्रेलियामा हुने विश्वकपका लागि १२ टोलीले स्थान पक्का गरेका हुन् । आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगालदेशले सुपर १२ मा प्रत्यक्षरुपमा स्थान सुरक्षित...

आईसीसी टी–२०ः दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो

1636222565south_africa-1636288532.jpg

२१ कार्तिक, हेटौंडा । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो । समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन्...

स्पेनिस लाग लिगाः रियलको जित

1351723820.0-1636258645.jpg

२१ कार्तिक, हेटौंडा । स्पेनिस लिगमा रियल मड्रिडले रियो भालेकानोलाई हराएको छ । शनिबार राति रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले हराएको हो । रियलको जितमा टोली क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे । रियो भालेकानोका लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए । खेलमा अग्रता रियले १४ औं मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ३८ औं...

सिरि ए फुटबलमा युभेन्ट्सको संघर्षपूर्ण जित

01fkn42md3z9hex6f5ps-1636258475.jpg

२१ कार्तिक, हेटौंडा । सिरि ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति युभेन्ट्सले फ्लोरेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । फ्लोरेन्टिनाको जितमा जुआन कुआड्राडोले विजयी गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै कुआड्राडोले युभेन्ट्सलाई तीन अंक दिलाए । खेल सकिन १२ मिनेट अघि कुआड्राडो वैकल्पिक खेलाडीको...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

16362139332357-1636258169.jpg

२१ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ । आईतबार राति बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो । सुरुवाती तीन गोलको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्न बाध्य भयो । अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए...

टी–२० विश्वकपः भारतको सेमिफाइनल सम्भावना कायमै

india-win-virat-1536x811-1636162950.jpg

२० कार्तिक, हेटौंडा । स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्दै भारतले आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको छ । स्कटल्यान्डले दिएको ८६ रनको झनिो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गर्दै अन्तिम चारको सम्भावना जिवितै राखेको हो । भारतलाई जित दिलाउने क्रममा केएल राहुलले ५० रन रोहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार