Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी एः भेरोनासँग युभेन्ट्स पराजित

FC9zdEFWQAQcttm-1635640859.jpg

१३ कार्तिक, हेटौंडा । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भेरोनासँग २–१ गोल अन्तरले पराजित भएको हो । भेरोनालाई जित दिलाउन जियोभानी सिमियनले दुई गोल गरे । युभेन्ट्सका वेस्टन म्याकेन्नीले एक गोल फर्काए । खेलको ११ औं मिनेटमा जियोभानीले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा...

इंग्लिस प्रिमियर लिगः लिभरपुल बराबरीमा रोकियो

FC9H16aXoAgN1Mu-1635640702.jpg

१३ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो । खेलको चौंथो मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको २४ औं...

इंग्लिस प्रिमियर लिगः युनाईटेडको जित

249048266_456495655833345-1635640559.jpg

१३ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–० गोल अन्तरले हराएको छ । युनाईटेडको जितका लागी रोनाल्डोले खेलको ३९ औं मिनेटमा, एडिन्सन काभानीले ६४ औं मिनेटमा र मार्कुस राषफोर्डले खेलको ८६ औं मिनेटमा एक एक गोल गरे ।  जितसँगै युनाईटेड लिगको...

प्रितकुमार मोक्तान स्मृति फुटबलमा सिद्धबाबा र मोडर्नको विजय सुरुवात्

21733447-soccer-ball-on-s-1635553418.jpg

१२ कार्तिक, हेटौंडा । शहीद प्रितकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका–१ मा शुक्रबारबाट फुटबल प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा सिद्धबाबा युवा क्लव मनहरी–३ र मोडर्न यूथ क्लव मनहरी–१ ले विजय यात्रा सुरु गरेका छन् । उद्घाटन खेलमा सिद्धबाबाले क्रिश्चियन समाज युवा क्लव ज्यामिरेलाई...

आईसीसी टी–२० विश्वकपः पाकिस्तानको लगातार तेस्रो जित

329515-1635551128.jpg

१३ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।  अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर...

शहिद स्मारक ’ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

250047721_267239117290776-1635510989.jpg

१२ कार्तिक, हेटौंडा । कात्तिक २९ गतेबाट सुरु हुने शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै दशरथ रंगशालामा हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । सातदोबाटोले पहिलो पटक ’ए’...

स्पेनिस ला लिगाः एट्लेटिको बराबरीमा रोकियो

club-atletico-de-madrid-v-1635477139.jpg

१२ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा इनिस बार्धीले पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई १–१...

आईसीसी टी–२० विश्वकपः अष्ट्रेलियाको दोस्रो जित

1635440139aus-1635476939.jpg

१२ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको...

ताजिकिस्तानसँग नेपाल ६–० गोलले पराजित

249658172_314227420600170-1635465767.jpg

१२ कार्तिक, हेटौंडा । एएफसी २३ बर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार