Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिगः सिटीको सहज जित

FCZhSJhXEAchkA2-1635045018.jpg

७ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी...

इटालियन सिरी एः मिलान शीर्ष स्थानमा

FCaXZoHXoAcMIKx-1635044825.jpg

७ कार्तिक, हेटौंडा । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । राफेल लियोले १६ औं मिनेटमा गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा एडमा सौमारोले रातो कार्ड पाएपछि बोलोग्ना १० खेलाडीमा समेटियो । ३५ औं...

इंग्लिस प्रिमियर लिगः चेल्सीको शानदार जित

FCYaTdNWUAA2OSN-1635044290.jpg

७ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको फराकिलो जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे । जितसँगै...

आईसीसी टी–२० विश्वकपः इंग्ल्यान्डको सुखद सुरुआत  

FCY8v0BVEAIsHdH-1635043943.jpg

७ कार्तिक, हेटौंडा । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो । यससँगै इंग्ल्यान्डले पहिलो पटक टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ । वेस्ट इन्डिजले दिएको ५६ रनको...

आईसीसी टी–२० विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात

FCYIEKmVIAMIwN7-1635043445.jpg

७ कार्तिक, हेटौंडा । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आबुधाबीमा शनिबार दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सुखद सुरुआत गरेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथले ३५, मार्कुस...

अञ्जनलाई लोकतान्त्रिक खेलकुद संघको नगद सहित सम्मान

245280667_274878714538910-1634966009.jpg

६ कार्तिक, हेटौंडा । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई शनिवार हेटौंडामा २५ हजार नगद सहित सम्मान गरेको छ ।  गत हप्ता माल्दिभ्समा सम्पन्न १३ औ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलोपटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै अञ्जनलाई सम्मान गरिएको हो...

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

248165206_266575056690516-1634947357.jpg

६ कार्तिक, हेटौंडा । मैत्रीपूर्ण खेलमा नेपाली २३ बर्ष मुनीको राष्ट्रिय फुटबल टिम इन्डोनेसियाको २३ बर्ष मुनिको टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २–० गोलको हार व्यहोरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । इन्डोनेसियाको जितमा सागारा र...

नेपाल र इन्डोनेसियाबीच मैत्रीपूर्ण फुटबल हुँदै

Football-1634883490.jpg

५ कार्तिक, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीले शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धा हुँदैछ । प्रतिष्पर्धा नेपाली समयअनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको  छ । एसियन कप...

फिफा वरीयतामा नेपालको वरियता खस्कियो, एक स्थान तल

news_1634404579-163445565-1634814148.jpg

४ कार्तिक, हेटौंडा । नेपालको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।  नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा  रहेको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार