Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएल टी–२०: कोलकत्ताको सहज जित

328387-1633653609.jpg

२२ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सहज जित निकालेको छ । सारजाहमा बिहीबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका राहुल...

साफ च्याम्पियनसिप: माल्दिभ्सले बंगलदेशलाई हरायो

FBHR2lbVgAIkyrN-1633653360.jpg

२२ असोज, हेटौंडा । घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती...

ईपीएल टि–२० भैरहवालाई हराउँदै पोखरा फाइनलमा

Pokhara-EPL-1633608870.jpg

२१ असोज, हेटौंडा । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२०  क्रिकेट प्रतियोगिताको को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट...

आईपीएल टी–२०: मुम्बईको जित, प्ले अफ संभावना कायमै

328274-1633478509.jpg

२० असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । सारजाहमा मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स...

५ किलोमिटर दौड प्रतियोगितामा सुरेश विजयी

Running-1633424425.jpg

१९ असोज, हेटौंडा । ६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगितामा सुरेश साह विजयी भएका छन् । प्रतियोगितामा सशस्त्र प्रहरी गण रातोमाटेका प्रहरी जवान सुरेश साह १८ मिनेट ११ सेकण्डमा निर्धारित दुरी पार गर्दै विजयी भएका हुन् । त्यस्तै, दंगा नियन्त्रण प्रहरी गण हेटौडाका प्रहरी जवान...

आईपीएलः चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

328257-1633394004.jpg

१९ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । दुबईमा सोमबार राति दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो  । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए ।...

हाँडीखोलाको सिद्धकालीमा जारी फुटबलमा जनजागरण सेमीफाइनलमा

footbass-1633393696.jpg

१९ असोज, हेटौंडा । बडादशैंको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलास्थित सिद्धकालीमा जारी फुटबल प्रतियोगितामा मसिनेको जनजागरण युवा क्लव सेमीफाइनलमा प्रवेश गरेको छ ।  सोमबार भएको खेलमा रमनटार युवा क्लवलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै जनजागरणले सेमीफाइनलमा स्थान पक्का गरेको हो । सोमबारै भएको खेलबाट जित निकाल्दै एफसी...

साफः श्रीलंकालाई ३–२ ले हराउँदै नेपाल शिर्षस्थानमा

FA3pEfSVIAIek66-1633392179.jpg

१९ असोज, हेटौंडा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल...

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

Lab-1633331521.jpg

१८ असोज, काठमाडौं । पूर्व फिता रेफ्री लव खत्रीको ५३ बर्षको उमेरमा सोमबार निधन भएको छ ।   सोमबार बिहान मर्निङ वाकबाट फर्किएर ललितपुरस्थित घरको कोठामा गएका उनी कोठामा अचेत भएका थिए । कोठाभित्रै लडेको भेटिएपछि मेडिसिटी अस्पताल पुर्याएकोमा  चिकित्सकले मृत घोषित गरेका थिए । खत्रीले ए डिभिजन लिग खेलेकाका साथै प्रशिक्षक र अन्तर्राष्ट्रिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार