Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः कोलकाता क्वालिफायरमा, बैंगलोर बाहिरियो 

pan-8302-1633973650-1633998365.jpg

२६ असोज, हेटौंडा । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।  बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।...

विश्वकप छनोटः बराबरीमा रोकियो ब्राजिल 

1633916652brazil_colambia-1633928815.jpg

२५ असोज, हेटौंडा । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो । छनोटको अघिल्लो ९ खेलमा लगातार जित निकालेको ब्राजिलले कोलम्बियालाई भने पराजित गर्न सकेन । यस बराबरीसँगै ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा...

उपमेयर कप राष्ट्रिय महिला फुटबलको खेल तालिका सार्वजनिक

women-footbaler-1633928276.jpg

२५ असोज, हेटौंडा । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक ४ गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता एन्फा...

विश्वकप छनोटः अर्जेन्टिनाले उरुग्वेलाई हरायो

FBYExUpXoAAvCW1-1633921754.jpg

२५ असोज, हेटौंडा । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।  सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई...

आईपीएल टी–२० दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

328547-1633911128.jpg

२५ असोज, हेटौंडा । चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो । अति नै रोमान्चक बनेको खेलमा दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।...

साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

FBWsZupUUAIlhSN-1633910480.jpg

२५ असोज, हेटौंडा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल...

नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दै

SAFF-1633836520.jpg

२४ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता राति पौने १० बजेपछि शुरु हुनेछ । साफमा भारतले सातपटक उपाधि जितेको छ । तर योपटक भारतले अहिलेसम्म जित निकालेको छैन । यसअघिका दुई खेलमा बराबरी खेलेको छ । आइतबारको खेलमा जित निकालेमा नेपाली टोली एक खेल बाँकी हुँदै...

एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई

EPL-2021-Sompal-Kami-1633785099.jpg

२३ असोज, हेटौंडा । काठमाडौंमा सम्पन्न भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाइ ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक ईपीएलको उपाधि जितेको हो । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले ओभरमा विकेट गुमाउँदै भेट्टायो ।  चितवनको जिचका लागी...

बलोन डी ओर अवार्डका लागि मनोनयन सार्वजनिक 

2Z6J7hSlXQpDJ88plRhq-1633754884.jpg

२३ असोज, हेटौंडा । फुटबलको चर्चित बलोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले हिजो बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् ।मनोनयनमा परेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार