१६ असोज, हेटौंडा । विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा...
१६ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ । दुबईमा शनिबार राति भएको खेलमा पन्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।...
१६ असोज, हेटौंडा । बंगलादेशले १३ औं साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । माल्दिभ्समा शुक्रबार भएको पहिलो खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरे । बर्मानले...
१६ असोज, हेटौंडा । नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । नवयुग श्रेष्ठको स्थानमा मैदान...
१५ असोज, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १३ औँ संस्करण शुक्रबारदेखि माल्दिभ्समा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने छ । कतारमा दुई साताभन्दा लामो प्रशिक्षणपछि नेपाली टोली सोमबार आयोजक राष्ट्र पुगेको थियो...
१५ असोज, हेटौंडा । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै...
१५ असोज, हेटौंडा । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर...
१५ असोज, हेटौंडा । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल बराबरीमा सकिएको छ । टियु क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ’टाइ’ भएको हो । ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५...
१४ असोज, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी पराजित भएको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले निर्णायक गोल गरे । फेडेरिकोले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल रह्यो । चेल्सीलाई...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







