Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित 

pjimage-2020-09-29t214513-1601427729.jpg

१४ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई हराएको छ । शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले १५ रनको जित निकाल्दै जारी सिजनमा पहिलो जित निकालेको हो । टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो...

आईपीएलमा आज दिल्ली र हैदराबादबीच प्रतिस्पर्धा हुँदै

2020-09-28-12-1601381727.png

१३ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मंगलबार आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदराबाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५...

सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश

Serena-1601345535.jpg

१३ असोज, काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । सोमबार राति भएको खेलमा सेरेनाले छैटौं वरियताकी क्रष्टी आनलाई सोझो सेटमा हराएर दोश्रो चरणमा प्रवेश गरेकी हुन् । सेरेनाले ७-६, ७-३, ६-० को सोझो सेटमा सहज जित निकालेकी थिईन् । सेरेनाले अब दोश्रो चरणका खेलमा बुल्गेरियाका स्भेटाना पिरन्कोभासँग प्रतिस्पर्धा...

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हरायो

33734650-0-image-a-65_160-1601342184.jpg

१३ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । आईतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । सुरुवाती अग्रता जोगाउँन नसक्दा अर्सनल पराजित भएको हो । एलेक्जेन्डर लाकाजेट्टीले २५ औं...

आईपीएलः बैंगलोरको दोश्रो जित, मुम्बई सुपर ओभरमा पराजित

EjArrEFVgAE2oMT-1601341588.jpg

१३ असोज, हेटौंडा । असोज, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले...

सिरि एः युभेन्टस रोमासँग बराबरीमा रोकियो

Ei9AzlSXgAEyT8p-1601258129.jpg

१२ असोज, हेटौंडा । सिरि ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बराबरी खेल्दै रोनाल्डो प्रेरित युभेन्टर हारबाट जोगिएको छ । आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो । जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि...

स्पेनिस ला लिगाः सुआरेजको डेब्यु गोलमा एट्लेटिकोको जित

Atletico-Madrid-vs-Granad-1601256850.jpg

१२ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लुईस सुआरेजको डेब्यु दुई गोलसँगै सानदार जित निकालेको छ । बार्सिलोनाबाट एट्लेटिको आएका फरवार्ड सुआरेजले डेब्यु खेलमै गोल गरेका हुन् । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले लोरेन्टको गोलका लागि असिस्ट समेत गरेका थिए । आइतबार राति भएको खेलमा...

इंग्लिस प्रिमियर लिगः सिटीको मैदानमा लेष्टरको जित

2020-09-27T165053Z_201922-1601256115.jpg

१२ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति म्यानचेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गर्दै लेष्टरले तेस्रो जित निकालेको हो । सिटीको मैदानमा एक गोलको अग्रता उल्टाएर लेष्टरले जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले ह्याट्रिक गरे । यस्तै जेम्स म्याडिसन र युरी...

स्पेनिस ला लिगाः फाती चम्किदा बार्सिलोनाको जित

1601248905barca-1601255224.jpg

१२ असोज, हेटौंडा । नयाँ सिजनको स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गर्दै सुखद सुरुवात गरेको हो ।  नाउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितका लागी युवा स्टार अन्सु फातीले २ गोल गर्दा कप्तान लियोनेल मेस्सीले १ र एक गोल उपहार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार