६ असोज, हेटौंडा । इटालियन सिरी ‘ए’ को पहिलो खेलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मिलानको जितका लागी दुबै गोल स्वीडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले गरेका थिए । ज्वाल्टानले पहिलो र दोस्रो हाफमा गरी दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक...
६ असोज, हेटौंडा । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...
५ असोज, हेटौंडा । बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् । सिरी ’ए’ क्लब इन्टरसँगको सम्झौताका लागि भिडाल इटालीको मिलान पुगेका छन् । स्वास्थ्य परिक्षणपछि इन्टरले भिडालसँग औपचारिक सम्झौता गर्नेछ । बार्सिलोनासँगको सम्झौता बाँकी रहदै चिलीका भिडालले स्पेन छाड्न लागेका हुन्...
५ असोज, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । चालु आर्थिक वर्ष २०७७÷७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा...
५ असोज, हेटौंडा । साविक विजेता रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको आफनो पहिलो खेलमा रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो...
५ असोज, हेटौंडा । युभेन्टसले इटालियन सिरि ए अन्तर्गत आइतबारराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३–० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो । युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो...
५ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लिभरपुलले चेल्सीलाई हराएको छ । एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो । लिभरपुलका लागी ५० औं र ५४ औं...
५ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबाडाको सिकार भएका थिए । दिल्लीले भने तीन बलमा लक्ष्य पुरा गर्यो ।...
४ असोज, हेटौंडा । नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सुखद सुरुवात गरेको छ । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...













-1792715895.jpg)









-nepal-1792111426.jpg)


