Email :- prastakhabar@gmail.com

खेलकुद

अष्ट्रेलिया टी-२० बरियताको शीर्ष स्थानमा

Austrilia-1599705357.jpg

२५ भदौ, काठमाडौं । अष्ट्रेलिया टी–२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेसंगै अष्ट्रेलिया शिर्ष स्थानमा उक्लिएको हो । अष्ट्रेलियाको जीतसँगै तीन टी–२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्डले पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज...

सन्दीप लामिछाने आवद्ध जमैका सीपीएलको सेमिफाइनलमा पराजित

1506573996Sandeep-Lamicha-1599621357.png

२४ भदौ, हेटौंडा । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० मा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलाबाज सेमिफाइनलमा पराजित भएको छ । मंगलबार राति भएको सेमिफाइनल खेलमा जमैका तलाबाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको हो ।  ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका तलाबाजलाई ९ विकेटले हराउँदै ट्रिनबागो नाइट राइडर्स...

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित 

Ronaldo-9-1599617202.jpg

२४ भदौ, हेटौंडा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ ।  मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे ।  खेलको ४५ औँ मिनेटमा...

कोरोना रिपोर्ट नेगेटिभ आएपछि मेस्सी प्रशिक्षणमा फर्किए

IMG_20191230_233458-1599532359.jpg

२३ भदौ, हेटौंडा । बार्सिलोनाका अर्जेन्टिनि खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।  उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि...

२४ घण्टामा विश्वभर १ लाख ९५ हजार संक्रमित थपिए

07_07_2020-coronavairs_20-1599527403.jpg

२३ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९५ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९ सय ९४ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ७४ लाख ७९ हजार १ सय १५...

खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने अदालतको व्याख्या

thumb-1599527016.jpg

२३ भदौ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ ।  अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल...

इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक

ipl_2020_schedule_uae_hos-1599447791.png

२२ भदौ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यूएईमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डिन्सविच खेल हुने छ ।  लिग सुरु हुन दुई साता मात्रै बाँकी रहँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) खेल तालिका सार्वजनिक गरेको हो ।  प्रतियोगिता...

लियोनल मेस्सीले बार्सिलोना नछोड्ने 

_114246976_messi-1599273508.jpg

२० भदौ, हेटौंडा । ७ सय मिलियन युरो तिर्नुपर्ने भएपछि लियोनल मेस्सीले बार्सिलोना नछोड्ने भएका छन् । क्लबले मेस्सीसँग क्ल्बले रिलिज रकम तोकेपछि उनी बार्सिलोनामै रहने भएका हुन् । यसअघि बार्सिलोना छोड्न चोहेको घोषणा गरेका मेस्सीले अन्तः बार्सिलोनामै रहने बताएको बीबीसीले जनाएको छ ।  यसअघि ३३ वर्षीय मेस्सीले आफ्नो क्लजको प्रयोग गर्दै...

सन्दीप आवद्ध जमैका तलावाज सेमीफाइनलमा

Sandeep-1599201464.jpg

१९ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ । जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि तलावाज सेमिफाइलनमा पुग्ने निश्चित भएको छ । पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार