Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिगमः आर्सनलको लगातार दोश्रो जित

Carabao-Cup-Quarter-Final-1600565539.jpg

४ असोज, हेटौंडा । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ ।  नयाँ सिजनमा लगातार दोस्रो सफलता हात पार्ने क्रममा शनिवार राति भएको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्यो । यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो ।  इमिरेट्स स्टेडियममा आर्सनको...

जोआन गाम्पर ट्रफी बार्सिलोनाले जित्यो 

Messi-Griezmann-1024x632-1600565137.jpg

४ असोज, हेटौंडा । क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।  शनिबार राति भएको खेलमा एल्चेलाई १–० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ग्रिजमनको उक्त गोल नै खेल जित्नका लागी पर्याप्त बन्यो...

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको खराब सुरुवात

c473dba5d75850dda8f28139a-1600564513.jpg

४ असोज, हेटौडा । इंग्लिस क्बल म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा खराब सुरुवा गरेको छ । शानिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भयो । ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भयो । क्रिस्टल प्यालेसको जितमा विलफ्रड जाहाले दुई गोल गर्दा...

आइपीएलः चेन्नाईको विजयी सुरुवात

1600538621-3663-1600563695.jpg

४ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा महेन्द्र सिंह नेतृत्वको चेन्नाइ सुपर किंग्सले विजयी सुरुवात गरेको छ । चेन्नाइले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई पराजित गरेको हो । अबुधाबीमा सम्पन्न खेलमा मुम्बई चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २०...

आजबाट आइपिएल सुरु, उद्घाटनखेलमा चेन्नई र मुम्बई भिड्दै

ipl-2020-players-auction-1600519445.jpg

३ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । आइपिएलका दुई महारथीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई गत वर्षको विजेता र चेन्नई उपविजेता हुन् । आइपिएल इतिहासका सर्वाधिक सफल यी दुई...

जर्मन बुन्डेसलिगाः साल्केको पोस्टमा बायर्नको ८ गोल

1196192504.jpg.0-1600478161.jpg

३ असोज, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले साल्केविरुद्ध ८–० गोलको फराकिलो जित निकालेको हो ।  बायर्नको जितमा सेर्जी गनाब्रीले ह्याट्रिक गरे । त्यस्तै लेओन गोरेट्ज्का, रोबेर्ट लेवान्डोवस्की,...

कोरोनाले विश्व फुटबलमा १४ अर्ब डलर बढी घाटा हुने 

z6hg2u0l3afrvf6w7qk8-1600309729.jpg

१ असोज, हेटौंडा । विश्व फुटबल महासंघ फिफाले फुटबलको अर्थव्यवस्थामा कोरोनाभाइरस महामारीको आर्थिक प्रभाव १४ अर्ब डलरको हुने अनुमान गरेको छ । यो रकम करिब ४६ अर्ब डलर बराबरको फुटबलको विश्वव्यापी बार्षिक आर्थिक कारोबारको एक तिहाइको हिस्सा रहेको छ । फिफाले ठुलो आर्थिक मारमा परेका राष्ट्रिय फुटबल संघलाइ १.५ अर्ब डलर बराबरको आर्थिक सहयोग...

फ्रेन्च लिग वानः पीएसजीको पहिलो जित 

HLUDCSRRCJA7VG2T73YT5OWJG-1600309216.jpg

१ असोज, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा लगातार दुई खेल गुमाएको पेरिस सेन्ट जर्मन (पीएसजी) ले संघर्षपूर्ण पहिलो जित निकालेको छ ।  बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मेट्जमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो ।  आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको पीएसजीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नयाँ सिजनमा पहिलो...

कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाको जित

6945d336b5078475aab5be403-1600308915.jpg

१ असोज, हेटौंडा । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेल आफनो पक्षमा पारेको छ । बार्सिलोनाले मैत्रिपूर्ण खेलमा जिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितका लागी कप्तान लिओनेल मेस्सीले २ तथा फिलिपे कोउटिन्होले १ गोल गरेका हुन् । जोन क्रुफ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार