Email :- prastakhabar@gmail.com

खेलकुद

एपीएफका ३९ खेलाडीमा कोरोना पोजिटिभ

Coronavirus-Blood-Test-77-1598059400.jpg

६ भदौ, हेटौंडा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध ३९ जना खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सीमा सुरक्षामा खटिएका एपीएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई सिरहा, सप्तरी, बारा, पर्सा, धनुषामा खटाइएको बताइएको छ ।  जेठ १९ गते देखि एक महिनाका लागि एपीएफले ८२ खेलाडीलाई सीमा सुरक्षाका लागि खटाएको...

अनियमितता छानबिनका लागी उप—समिति 

National-Sports-Council-1598058738.jpg

६ साउन, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो ।  राखेपका बोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय उपसमितिले...

च्याम्पियन्स लिगः उपाधिका लागि बायर्न र पीएसजी भिड्ने

paris-saint-germain-monac-1597885982.jpg

४ भदौ, हेटौंडा । यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ ।  बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो । पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३–० गोलले पराजित...

नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान बार्साको नयाँ प्रशिक्षक

1157265_1157265_RONALD-KO-1597839060.png

३ भदौ, हेटौंडा । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने करिब तय भएको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताएका छन् । यही हप्ता कोम्यानसँग सम्झौता गरेर जिम्मेवारी सुम्पिने क्लबको तयारी छ । ५७...

च्याम्पियन्स लिगः लेप्जीगलाई हराउँदै पिएसजी फाईनलमा 

gettyimages-1267017230-ma-1597806607.jpg

३ भदौ, हेटौंडा । जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा मंगलबार राति भएको पहिलो सेमिफाईनल खेलमा पिएसजी ३–० ले विजयी भएको हो । उसलाई जिताउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले समान १÷१ गोल गरे । योसँगै...

युरोपा लिग फाइनलमा इन्टर मिलान र सेभिल्ला भिड्ने

maxresdefault-1597718301.jpg

२ भदौ, हेटौंडा । इटालीयन फुटबल क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाईनलमा स्पेनिस क्लब सेभिल्लासँग भिड्ने भएको छ । जर्मनीमा सोमबार राति भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले सेभिल्लासँगको उपाधि भिडन्त पक्का गरेको हो ।  युक्रेन विरुद्धको खेलमा इन्टर ५–० ले विजयी भयो । उसका लागि बेल्जीयन...

खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने राखेपको निर्णय

National-Sports-Council-1597713147.jpg

२ भदौ, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालमा खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।  राखेपले सोमबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै खेलकुद गतिविधि बन्द गरिएको जनाएको हो ।  अब नेपालमा कुनै पनि खेलकुद गतिविधि नहुने भएका छन् । राखेपले कुनै पनि प्रकारका खेलकुद...

राखेप बोर्डका नवनियुक्त सदस्यले लिए पद तथा गोपनियताको शपथ 

National-Sports-Council-1597670090.jpg

१ भदौ, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । त्रिपुरेश्वर स्थित राखेपमा आयोजित एक कार्यक्रमबीच सोमबार युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाएका हुन् । शपथ लिनेमा रिम रानाभाट, ईन्दिरा निरौला, गोविन्द भट्टराई,...

बार्साका प्रशिक्षक सेटिएन हटाइए 

Barcelona-New-Manager-Eve-1597664541.png

१ भदौ, हेटौंडा । स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको हो ।  सेटिएन गत जनवारीमा मात्रै बार्सिलोनामा पूर्व प्रशिक्षक भालभार्देको स्थानमा नियुक्त भएका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार