Email :- prastakhabar@gmail.com

खेलकुद

इमोबिलेले गोल्डेन बुट हात पारे

Immobile-1596331166.jpg

१८ साउन, काठमाडौं । लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन् । सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३-१ गोलले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको ३६ औँ गोल बन्यो । योसँगै उनले सिरी ए फुटबलमा एकै सिजन...

राखेप सदस्य सचिवमा पुनःसिलवाल नियूक्त 

rakhepa-1595862810.jpg

१२ साउन,हेटौँडा । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियूक्त भएका छन्।सोमबार मन्त्रिपरिषदले सिफारिस भएका ३ जना मध्य पुनः  सलिवललाई सदस्य सचिवमा नियूक्त गरेको हो। निवर्तमान सदस्य सचिव सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबल संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय...

यो सिजनको इपिएल सकियो,लिभरपुल लिग विजेता

20200727_090706-1595820255.jpg

१२ साउन, एजेन्सी । इंगलिश प्रिमियर लिग फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो ।                 यस्तो छ अंक तालिका लिभरपुल– ९९, म्यान्चेस्टर सिटी ८१, म्यान्चेस्टर युनाइटेड ६६, चेल्सी ६६, लेस्टर सिटी ६२, टोटनह्याम ५९,  वुल्भस् ५९, आर्सनल ५६, शेफिल्ड ५४, बर्नली ५४, साउथह्याम्पटन ५२, एभर्टन ४९,...

नेयमारको निर्णायक गोलले पीएसजी विजयी 

psg-1595662821.jpg

१० साउन,एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको निर्णायक गोललेपेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको उपाधी उचाल्न सफल भएको छ । शुक्रबार राति सेन्ट इटिने सँगको फाइनल खेलमा १ का बिरुद्ध सुन्य गोल अन्तरले पाखा लगाउदै पीएसजीले उपाधी उचाल्न सफल भएको हो ।घरेलु मैदानमा भएको खेलमा नेयमारले पहिलो हाफको १४औं मिनेटमा गरेको गोलले...

आर्सनल एफए कपको फाइनलमा

skysports-aubameyang-arse-1595118874.jpg

४ साउन, काठमाडौं । आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्दै आर्सनलले उपाधि होडमा पुगेको हो । आर्सनललाई जिताउनका लागि दुवै गोल पिएर एमरिकले गरे । उनले १९ र ७१ ओँ मिनेटमा गोल गरे ।  अब उपाधिका लागि आर्सनलले अगस्ट १ मा चेल्सी वा म्यानचेस्टर युनाइटेडसँग...

खेलपत्रकार बानियाँ सम्मानित

107666597_316794693328401-1594707633.jpg

३० असार,हेटौँडा । मकवानपुरका खेलपत्रकार विक्रमकुमार बानियाँ सम्मानित भएका छन । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले उनलाई सम्मान गरेको हो ।गोल नेपाल डटकम मकवानपुरका संवाददाता  बानियाँले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको प्रतिष्ठानका संयोजक हेलिस...

म्यान्चेस्टर सिटीको फराकिलो जित 

m-city-1594521723.jpg

२८ असार,एजेन्सी । इंग्लिस प्रीमियर लिग फुटबलमा गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीको फराकिलो जित हासिल गरेको छ । लिगको दोस्रो स्थानको म्यान्चेस्टर सिटीले ब्राइटनसंगको खेलमा फराकिला जित हासिल गरेको हो ।सिटिलाई जिताउन रहीम स्टर्लिङले ह्याट्रिक गरेका थिए । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीले ५ का विरुद्ध सुन्य गोल अन्तरले...

एस्पानियोल माथि बार्सिलोनाको संघर्षपूर्ण जीत

barca-1594259532.jpg

२५ असार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोल माथि संघर्षपूर्ण जीत हासिल गर्दै विजयी बनेको छ ।दोस्रो हाफको शुरुवातमा दुवै टोलीका एक–एक जना खेलाडीले रातो कार्ड पाएर सुन्य गोलले बराबरीमा रहेको खेलमा खेल सकिन केही समय बाकी रहदा लुइस सुवरेजले गरेको गोलले बार्सिलोना विजयी भएको हो । संघर्षपूर्ण...

खेलकुद पत्रकारिता पुरस्कारबाट १० जना पत्रकार सम्मानित

youth-and-sports-ministry-1594041058.jpg

२२ असार, हेटौंडा । खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ४ जनालाई सम्मान गरेको हो । खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार