Email :- prastakhabar@gmail.com

खेलकुद

धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

1597521609129060-0-1597540535.jpg

३२ साउन, हेटौंडा । भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले एकैदिन अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शनिबार पूर्वकप्तान धोनीले सन्यास घोषणा गरेको केही घण्टा पछि रैनाले पनि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट...

च्याम्पियन्स लिगः बार्सिलोनाको लज्जास्पद हार

1266334482.jpg.0-1597458261.jpg

३१ साउन, हेटौंडा । लियोनल मेसि प्रेरित स्पेनिस क्लब बार्सिलोनाले जर्मन बुन्डेसलिा च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ ।  जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख बार्सिलोनालाइ पराजित गरेसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोलको...

नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना पुष्टि

anfa_xDjTOfpxeh-1597405689.jpg

३० साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना पुष्टि भएको छ । नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा बोलाइएका २० वर्षीय खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाइएको छ ।  दोस्रो दिन परीक्षण गराएका २३ मध्ये एकजनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिहीबार पाटन अस्पतालले एक दिन...

च्याम्पियन्स लिगः लेप्जिग सेमिफाइनलमा

2e9a4d90-dda8-11ea-bf6f-6-1597373524.jpg

३० साउन, हेटौंडा । जर्मन क्लन आरबी लाइप्जिग च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति  भएको खेलमा स्पेनिस ला लिगा क्लब एटलेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै लेप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।  पोर्चुगलको लिस्बनमा भएको खेलमा लेप्जिगलाई जित दिलाउन ड्यानी ओल्मो र टाइलर एडम्सले एक एक...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 

anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको...

च्याम्पियन्स लिगः पिएसजी सेमिफाईनलमा प्रवेश

psg-120820zs-1597285499.jpg

२९ साउन, हेटौंडा । इटालीको एटलान्टालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । पोर्चुगलको लिस्बनमा गएराति भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए । पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा...

विश्वकप र एसियन कप छनोटको तालिका स¥यो

Fans-may-quit-Fifa-world-1597233184.png

२८ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ ।  एसियाली मुलक र विश्वभरी फैलिएको कोरोना भाईरस महामारीलाई कारण देखाउँदै एएफसीले अक्टोबर र...

प्रतिवन्धित औषधिका कारण पाकिस्तानी खेलाडीको पदक खोसियो

2231903-saf-1590851201-61-1597232870.jpg

२८ साउन, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।  नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो ।  पदक खोसिनेमा एथलेटिक्सतर्फ १...

सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा

2ocampos81120-1597201368.jpg

२८ साउन, हेटौंडा । स्पेनिस ला लिगा क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजित गर्फै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको खेलमा वुल्भ्समाथि १–० गोलको संघर्षपूर्ण जित दिलाउन लुकास ओकाम्पसले गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार