१८ असार, हेटौंडा । दक्षिण अफ्रिका क्रिकेट संघले आयोजना गर्ने नयाँ फर्म्याटको क्रिकेट (थ्रिटी क्रिकेट) जुलाई१८ बाट सुरु हुने भएको छ । यसअघि कोरोना भाइसरका कारण स्थगित भएको नयाँ फम्र्याटको प्रतियोगिता पुनः सुरु हुने दक्षिण अफ्रिका क्रिकेट संघले जनाएको छ । कोरोनाबाट प्रभावित मानिसलाई सहयोग गर्ने उद्देश्यले दक्षिण अफ्रिकाले तीन टिमको...
१८ असार, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई बुधबारराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित गर्यो । लण्डन डर्बीमा वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक, मिचेल एन्टोनियो र आन्द्रे यार्मोलेन्कोले एक एक गोल गरे । चेल्सीका लागि दुबै गोल...
१७ असार, काठमाडौं । लियोनल मेस्सीले खेल जीवनको ७०० औँ गोल गरेका छन् । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले...
१० असार, हेटौंडा । पाकिस्तानका १० जना क्रिकेट खेलाडीलाई कोरोना भाईरसको संक्रमण भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पटक आफ्ना सात खेलाडीलाई संक्रमण भएको पुष्टि गरेको हो । तीन जना खेलाडीमा संक्रमण पुष्टी भएको २४ घण्टा नबित्दै थप ७ जना क्रिकेटरमा संक्रमण देखिएको हो । बोर्डका अनुसार कोरोना संक्रमित हुने क्रिकेटरहरुमा फखर जमान,...
८ असार, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चौथो स्थानको चेल्सीले पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो । एस्टन भिल्लाले ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो । तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका...
४ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजय हासिल गरेको छ । कोरोना महामारीपछि बुधबार रातिबाट शुरु भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी आर्सनलसंग ३-० गोलले विजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीबाट पहिलो हाफको इन्जुरी दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाती...
२ असोज, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ । तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र...
३२ जेठ, हेटौंडा । शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा मालोर्कामाथि सहज जित निकालेको छ । बार्सिलाना ४–० गोल अन्तरले विजयी भएको हो । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन भिडाल, ब्रथह्वाइट, अल्बा र मेसीले एक एक गोल गरे । कोरोना महामारीबीच बन्द रंगशालामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा...
२९ जेठ, हेटौंडा । जर्मन कप बुण्डेस लिगा फुटबलको उपाधिका लागि बार्यन म्युनिक र बायर लेभरकुजन भिड्ने भएका छन् । लेभरकुजन यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ भने बार्यन म्युनिख बुधबार राति भएको सेमिफाइनलमा फ्र्यांकफर्टलाई २–१ गोल अन्तरले पराजित गरी फाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनका लागि पेरिसिकले १४ औं र रोबर्ट...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

























