Email :- prastakhabar@gmail.com

खेलकुद

नेता बानियाँको सहयोगमा खेल मैदानको काम तिब्र

Khel-1591852662.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सिराङमा खेल मैदानको काम तिब्र भईरहेको छ । बानियाँको उपकरण र इन्धन सहयोगमा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ लावतीमा खेल मैदान निर्माण भईरहेको हो । नेता बानियाँबाट एक्साभेटर, टिपर र इन्धन गरेर ५ लाख रुपैंया बढि सहयोग...

विश्वकप छनौटका लागि असोज २२ गते खेल्ने

20200606_133727-1591430054.jpg

२४ जेठ, काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण स्थगित भएकोे फिफा विश्व कप र एसियन कपको छनोटअन्तर्गत दोस्रो चरणको खेलको नयाँ मिति सार्वजनिक भएको छ । एसियाली खेलकुद फुटबल संघ ९एफसी० ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। नयाँ खेल तालिका अनुसार नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग दशरथ रगंशालामा खेल्नेछ। त्यसको ५ दिनपछि अर्थात...

एन्फाले क्लब र जिल्ला फुटबल संघलाई ७५ हजार दिने

aanfa-1591114829.jpg

२० जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राहत स्वरुप क्लब र जिल्ला फुटबल संघलाई ७५ हजारका दरले सहयोग गर्ने भएको छ । एन्फामा आबद्ध ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका गरी कुल ४० क्लब र ४८ जिल्लाका फुटबल संघलाई ७५ हजारका दरले राहत वितरण गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।त्यस्तै एन्फाबाट स्वीकृति लिएर मोफसलमा फुटबल आयोजना गर्ने आयोजक...

काउटिन्होको इंग्लिस प्रिमियर लिगमा फर्कने लक्ष्य

caont-1591086869.jpg

२०जेठ,एजेन्सी । ब्राजिलियन फुटबलर फिलिप्पे काउटिन्होले इंग्लिस प्रिमियर लिगमा फर्किने लक्ष्य व्यक्त गरेका छन । काउटिन्होका एजेन्ट किआ जुराबचियनका अनुसार उनले प्रिमियर लिगमा फर्कने इच्छा व्यक्त गरेको बताएका छन् ।  लिभरपुलबाट प्रिमियर लिग खेलेका उनले २०१८ जनवरीमा  १४५ मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले...

डेभिड लुइजले आर्सनल नछाड्ने

luiz-1591018068.jpg

१९ जेठ, एजेन्सी । स न २०१९–२० सिजनको सुरुवातमा चेल्सीबाट ८ मिलियन पाउन्डमा आर्सनल भित्रिएका ब्राजिलियन डिफेन्डर डेभिड लुइजले प्रिमियर लिग क्लब आर्सनलमै  नछाड्ने  भएका छन । उनि आर्सनलमै रहन चाहेको उनका एजेन्ट किआ जुराबचियानले बताएका छन् । उनलाई आर्सनलले एक वर्षका लागि अनुबन्धन गरेको तर थप सम्झौताका लागि हालसम्म कुनै छलफल नभएको...

अर्जेन्टाइन स्ट्राइकर माउरो पिएसजीमा आवद्ध    

mauro-1590943621.jpg

१८ जेठ,हेटौँडा । अर्जेन्टाइन स्ट्राइकर माउरो इकाडी फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध भएका छन । क्लबले अर्जेन्टाइन स्ट्राइकर  इकार्डीसँग ६० मिलियन युरोमा सम्झौता गरेको हो । इकार्डी इटालीयन क्लब इन्टर मिलानबाट पिएसजी आउने भएका हुन । इकार्डी चार वर्षका लागि पेरिसमा आवद्ध भएको  जनाइएको छ ।२७ वर्षीय स्ट्राइकर इकार्डीले...

बार्यन म्युनिखद्वारा फोर्चुना पराजित

Bayern-1590892823.jpg

१८ जेठ, हेटौंडा । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बायर्न म्युनिखले फोर्चुना डुसेलडोर्फ ५-० गोल अन्तरले पराजित गरेको छ ।  शनिबार भएको खेलमा माथियास जोर्गेन्सनको आत्मघाती गोलबाट अग्रता बनाएको बायर्नका लागि पहिलो हाफमा बेन्जामिन पाभार्ड र लेवान्डोस्कीले एक–एक गोल गरे । दोस्रो हाफमाको सुरुवातमा लेवान्डोस्कीले थप एक गोल थपे...

 एफए कपको फाइनल अगस्ट १ मा

fa-cup-1590846143.jpg

१७ जेठ,हेटौँडा । इंग्लिस एफए कपको फाइनल अगस्ट १ मा हुनेछ।खेलको क्वार्टरफाइनलका खेल तालिका परिवर्तन गरिएसंगै फाइनल खेलको तालिका परिवर्तन गरेको हो।  नयाँ तालिका अनुसार २८ र २८ जुनमा क्वार्टरफाइनल हुनेछ त्यसैगरी जुलाई ११ र १२ मा सेमिफाइनलका खेल हुनेछन् भने १ अगस्टमा फाइनल हुनेछ।फुटबल संघका मुख्य कार्यकारी मार्क वुलिङघमले सबै मितिहरू...

स्थगित इंग्लिस प्रिमियर लिग जुन १७ बाट  

epl-1590747239.jpg

१६ जेठ,हेटौँडा । कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् ।१७ जुनमा एस्टन भिल्लाले घरेलु मैदानमा सेमिफल्ड युनाइटेडको सामना गर्नेछ भने म्यानचेस्टर सिटी र आर्सनलबीच पनि यही दिन प्रतिस्पर्धा हुनेछ ।प्रिमियर लिग शेयरहोल्डरहरु सबै सुरक्षा मापदण्ड उपलब्ध गराएर १७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार