Email :- prastakhabar@gmail.com

खेलकुद

प्रिमियर क्लबका खेलाडीले ‘कन्ट्याक्ट' प्रशिक्षण गर्न पाउने

thumbs_b_c_ce796e74fba473-1590639590.jpg

१५ जेठ, हेटौंडा । इङलिस प्रिमियर क्लबका खेलाडीहरुले अबदेखि ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका छन् । प्रिमियर लिग क्लबहरुले ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेपछि कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका हुन् । यसअघि खेलाडीहरुले एक अर्कालाई नछोएरै प्रशिक्षण गर्दै आएका थिए । कन्ट्याक्ट’ प्रशिक्षण गर्न...

१३ औं सागका पदक विजेता ३ खेलाडीले शक्तिवर्धक औषधि प्रयोग गरेको खुलासा

unnamed-(4)-1590634478.jpg

१५ जेठ, हेटौंडा । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा भएको छ । स्वर्ण पदक विजेतासहित एथलेटिक्सका तीन जना खेलाडीले अवैधानिक शक्तिवर्धक पद्धार्थ प्रयोग गरेको पाकिस्तानको एथ्लेटिक्स संघले जनाएको छ । संघका अनुसार पुरुष चार सय मिटर हर्डल्सका स्वर्ण पदक विजेता मेहबुब...

एन्फाको कार्यसमिति बैठक जेठ १९ गते बस्ने

unnamed-(2)-1590544024.jpg

१४ जेठ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक यहि जेठ १९ गते बस्ने भएको छ । एन्फा प्रवक्ता किरण राईले महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भिडियो कन्फरेन्समार्फत बैठक बस्न लागेको जानकारी दिएका छन् । बैठकमा एन्फाको बार्षिक बजेट लगायतका ५ वटा एजेण्डा तय भएको छ । बैठकमा कोरोना प्रभावित जिल्ला, क्लब र व्यक्तिलाई...

स्पेनिस ला लिगा ८ जुनदेखि हुने

La-Liga-1590297006.jpg

११ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनिस ला लिगा फुटबल सुरु हुने बताएका छन् ।  प्रधानमन्त्री सान्चेजले दैनिक गतिविधि सहज बनाउन ला लिगा गर्न अनुमति दिएको बताएका हुन् । उनले कोरोना भाइरसको महामारीबाट सुरक्षित रहनका लागि स्पेन सरकारले गर्नुपर्ने सबै काम गरिसकेकाले लिग शुरु गर्न अनुमति दिएको बताएका छन् ।...

बुण्डेसलिगामा डर्टमण्ड विजयी

SPort-1590287761.jpg

११ जेठ, काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले वुल्फवर्गलाई पराजित भएको छ ।  शनिबार रातिको खेलमा डर्टमण्डले वुल्फवर्गलाई २-० गोलले पराजित गरेको हो । डर्टमण्डको तर्फबाट राफेल गुइरेरियोले खेलको ३२ औं र आच्रफ हाकिमीले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । खेलको ८० औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्ड पाएपछि वुल्फवर्ग...

जर्मन बुण्डेस लिगाः बर्लिन क्लब विजयी

08d3dQHOaknsStjwmJDE-1590238983.jpg

१० जेठ, हेटौंडा । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबारराति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ । ओलम्पिक मैदानमा भएको खेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो ।  उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल...

ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने

laliga-1590166368.png

९ जेठ,एजेन्सी । स्पेनिस ला लिगा फुटबल जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ ।कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने जनाइएको छ ।   खेल सुरु हुनेभएपछि ला लिगाका खेल्ने क्लबका खेलाडीहरुले दुई साताअघि देखि अभ्यास थालिसकेका छन ।ला लिगाले कडा मेडिकल प्रोटोकल पालान गरेर लिग खेलाउने तयारी गरेको छ। खाली...

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

download-(1)-1590064784.jpg

८ जेठ, हेटौंडा । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने भएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक बुधबार राष्ट्रिय सभाबाट पारित भएसँगै राखेपको सदस्य सचिव नियुक्तिको छिनोफानो मन्त्रीपरिषदले गर्ने भएको हो ।  यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा तथा खेलकूदमन्त्रीको सिफारिसमा गर्ने व्यवस्था...

प्रिमियर लिग का ६ खेलाडी र अफिसियलमा कोरोना पुष्टि

thumbs_b_c_ce796e74fba473-1589941918.jpg

७ जेठ, हेटौंडा । यही जुनबाट सुचारु गर्ने तयारी गरिएको प्रिमियर लिगका ६ जना खेलाडी र अफिसियलहरुमा कोरोना भाइरस पुष्टि भएको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि ७ सय ४८ जनाको परीक्षण गर्दा ६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार