Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण

image(61)-1597147311.png

२७ साउन, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण गरेको छ ।  एन्फाले मंगलबार पाटन अस्पतालमा दोस्रो दिन २३ जना खेलाडीसहित ३० जनाको पीसीआर परीक्षण गरेको हो ।  बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको...

युरोपा लिग फुटबलः म्यान्चेस्टर सेमिफाइनलमा 

6408c5e813493e92896c638b2-1597115469.jpg

२७ साउन, हेटौंडा । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो । म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे ।...

प्रशिक्षणको तयारीमा रहेका खेलाडीहरुको कोरोना परीक्षण सुरु

anfa_xDjTOfpxeh-1597055782.jpg

२६ साउन, हेटौंडा । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।  सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको छ...

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

bangladesh-football-team_-1596851847.jpg

२४ साउन, हेटौंडा । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा...

च्याम्पियन्स लिगः रियललाई हराउँदै सिटीे क्वाटरफाइनलमा

man-city-real-madrid-0708-1596850721.jpg

२४ साउन, हेटौंडा । युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार रातिको सम्पन्न खेलमा २–१ को जित निकालेको सिटीले समग्रमा मड्रिडलाई ४–२ पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे । खेलको नवौं मिनेटमै स्टर्लिङले...

युभेन्टसको च्याम्पियन्स लिग यात्रा रोकियो 

juventus-lyon-070820z-1596849913.jpg

२४ साउन, हेटौंडा । इटालियन सिरि ए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा लियोनलाई २–१ हराएपनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।  समग्रमा २–२ को बराबरी भएपनि पहिलो लेगमा १–० गोलको जित निकालेको लियोन अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश...

क्रिकेटर सन्दिपको रिपोर्ट कोरोना नेगेटिभ

sandeep-lamichhane-e15548-1596848141.jpg

२४ साउन, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएकामा त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर...

बार्सिलोनामा नेइमारलाई अनुबन्ध गर्न सकिन्न : बार्तोमेउ

1580898298_025468_1580898-1596439878.jpg

१९ साउन, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।  कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब अनुबन्धित गर्नु अव्यवहारिक हुने उनले बताए । आर्थिक अवस्थाका कारण इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्तिनेजको...

आइपिएल क्रिकेट युएईमा सेप्टेम्बर १९ देखि शुरू हुने

images-1596417732.png

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन आउँदो सेप्टेम्बर १९ देखि संयुक्त अबर इमिरेट्स (युएई) मा हुने पक्का भएको छ । आइपिएल आयोजकले भारत बाहिर युएईमा प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो । फाइनलसहित आइपिएलका ५३ खेलहरु युएईका दुबई, शारजहा र अबधाबी हुनेछन् । यस्तै आइपिएलको प्ले–अफ खेलहरु हुने हप्ता तीन टिम सहभागी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार