४ बैशाख, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का सबै पदाधारी तथा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको झण्डै पाँच महिनापछि पुरस्कार रकम प्रदान गरेको हो । पाँच महिना अघि नेपालमा आयोजना भएको १३ औं सागमा नेपालका लागि पदक दिलाउने ४ सय...
३० चैत्र, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले कोरोना भाइरस ९कोभिड–१९० राहत कोषमा ३२ लाख रुपैयाँ सहयोग गरेको छ । राखेपले राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको एक विज्ञाप्तिमार्फत जनाएको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी कोरोना कोषमा जम्मा गरिएको राखेप...
२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल...
२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका...
२४ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको बताइएको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी...
२० चैत्र, हेटौंडा । विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६औं स्थानमा यथावत रहेको छ । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत् रहेको जानकारी गराइएको हो । नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी, अमेरिका दोस्रो स्थानमा छ...
२० चैत्र, हेटौंडा । यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । विम्बल्डनको आयोजक अल इंग्ल्यान्ड क्लबले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ । दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको थिएन । इंग्ल्याण्डमा आयोजना हुँदै आएको यो प्रतियोगिता घाँसे कोर्टमा हुने वर्षको...
२० चैत्र, हेटौंडा । युएफा च्याम्पियन्स र युरोपा लिगका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । युरोपियन फुटबल महासंघको बैठकले युरोपियन फुटबलका सम्पूर्ण प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । बैठकको निर्णयपछि क्लब फुटबलकमा दुई ठूला प्रतियोगिताहरु युएफा च्याम्पियन्स लिग र युरोपा लिग...
१७ चैत्र, हेटौंडा । कोरोनाको महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मितिअनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको थियो । यसअघि एक वर्षका लागि ओलम्पिक...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























