२५ फागुन, काठमाडौँ । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले कव्जा जमाएको छ । ३ खेलको सिरिजको दोस्रो खेलमा आइतबार २१ रनले अफगानिस्तानले विजय हासिल गरेसंगै सिरिज कव्जा जमाएको हो । अफगानिस्तानले दिएको १८५ रन आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन मात्र बनाएको थियो ।आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनेले ४६ रन बनाए भने...
२४ फागुन, पोखरा । नेपाल पुलिस क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धामा आयोजक सहारा क्लवलाई पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र थपिएको समयमा खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि नजिताका लागि टाईब्रकेरको सहारा लिईएको थियो ।...
२४ फागुन, हेटौडा । हेटौंडा–६ चौघडामा भएको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सविन गुरुङ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन । पुरुष तर्फ सभाष चौलागाई दोश्रो र शरण थिङ तेश्रो भएका थिए भने महिला तर्फ विनिता भट्टराई दोश्रो र गीता राई तेश्रो भएका थिए । १ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मदन भण्डारी स्पोटर्स...
२४ फागुन, काठमाडौं । डेनमार्कको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी थोमस खलेनवर्ग कोरोना भाइरस संक्रमणबाट ग्रस्त रहेको बिबिसीले जनाएको छ । कोरोना भाइरस आशंका गरिएका १३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो । त्यही क्वारेन्टाइनमा रहेकामध्ये पूर्व राष्ट्रिय खेलाडी थोमसको नमुना परीक्षणमा संक्रमण देखिएको बिबिसीले जनाएको छ । यसैगरी,...
२३ फागुन, काठमाडौं । नेपालमा खेल्ने तय भएको विश्वकप छनोट-२०२२ र एएफसी एसियन कप छनोट-२०२३ का खेल तत्कालका लागि स्थगित भएको छ । विश्व फिफा र एएफसीको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै खेल स्थगित...
२३ फागुन, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद् र अन्तर्गत सञ्चालन गरिने खेलकुद प्रतियोगितालगायतका कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेको छ । राखेपको विहीबार बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्म मानिसको भिडभाड हुनेखालका खेल गतिविधि नगर्न आग्रह गरेको हो । युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको...
२२ फागुन, काठमाडौँ । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण देखाउँदै आयोजकले इपिएल स्थगित भएको हो । सरकार र सरोकारवालाबीचको छलफलपछि प्रतियोगिता स्थगित भएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए । कोभिड–१९...
२१ फागुन, हेटौंडा । एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा पूरा गरेको हो । नेपालको जितका लागि कुशल मल्लले २७, पवन...
२० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा हुने तेस्रो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी थालिएको छ । प्रतियोगिता यही चैत्र २९ गतेबाट सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ बाट खेल सञ्चालन गर्न अनुमती दिएकोमा विभिन्न गोल्डकपको मिति जुधेकोले...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

























