११फागुन,हेटौंडा।मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको उपाधि जावलाखेल युव क्लबको पोल्टामा पार्न सफल भएको छ। गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १ का विरुद्ध सुन्य गोलले पराजित गर्दै जावलाखेलले उपाधी माथि कब्जा जमाएको हो। जारी खेलको पहिलो हाफ गोलरहित...
११ फागुन, हेटौंडा । प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार रातिको खेलमा चेल्सीले जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड र मार्कोस अलन्सोले एक–एक गोल गरे । टोटनहमले भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलमा चेल्सीलाई अग्रता...
११ फागुन, हेटौंडा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले किर्तिमानी गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सका लागी रोनाल्डोले खेलको ३९ औँ मिनेटमा गोल गर्दा एसपीएललाई १–० गोल अन्तरले हराएको हो । शनिवारको खेलमा गोल गरे सँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गरेका छन् भने...
११ फागुन, हेटौंडा । विश्वमा त्रास पैmलाइरहेको कोरोना भाइरसले खेल क्षेत्रमा समेत असर पु¥याएको छ । चिनको बुहानबाट फैलिएको कोरोनाभाइरसका कारण इटालियन सिरी एका तीन खेलहरू स्थगित भएको छ । इटालीको उत्तरी क्षेत्रको लोम्बार्डीमा एक जना महिलाको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएपति इटाली सरकारले सिरी एका तिन खेल स्थगित गर्ने निर्णय...
११ फागुन, हेटौंडा । अर्जेन्टिनि सुपर स्टार लियानल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना जारी स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा इबर विरुद्ध ५–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले ह्याट्रिक सहित चार गोल गरे भने आर्थुर मेलोले थप एक गोल गरे...
१० फागुन, पर्सा । हेटौडा फुटबल एकेडेमी नेपाल खेलकुद क्लव चपुरलाई हराउँदै प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा ३–० गोल अन्तरले पराजित गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे भने खेलको २४ औ मिनेटमा...
१० फागुन, हेटौंडा । संकटा युथ क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । शनिवार मकवानपुरको बागमती गाउँपालिकामा जारि प्रतियोगितामा शनिबार संकटालाई २ः० गोल अन्तरले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो । जावलाखेले अब उपाधिको लागि हिमालयन शेर्पा क्लवसंग प्रतिस्पर्धा गर्ने छ...
८फागुन,हेटौंडा।मकवानपुरको बागमती गाँउपालिका ८ स्थित खेलमैदानमा जारी तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा बिरगंज युनाइटेडलाई हराउदै संकटा युव क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा बिरगंज युनाइटेडलाई ४ः३ ले पराजित गर्दै संकटा युवा क्लव वाग्मती गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको...
८ फागुन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले विहिबार सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहेको छ । बिहीबार सार्वजनिक भएको नयाँ बरियतामा नेपाल एक सय ७० औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत एक सय आठ, अफगानिस्तान एक सय ४९औं र माल्दिभ्स एक सय ५५ औं स्थान र नेपाल एक सय ७० स्थान अर्थात चौथोमा छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























