Email :- prastakhabar@gmail.com

खेलकुद

ए डिभिजन लिगमा ३ खेल हुँदै

APF-1581314177.png

२७ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एकै दिन ३ वटा खेल हुने भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीच भईरहेको छ । एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा सरस्वती र च्यासल बीच र तेस्रो खेलमा संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।...

मनाङ मर्स्याङ्दीद्वारा एनआरटी पराजित

Manang1-1581259689.jpg

२६ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ ।  एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको हो । मनाङका लागि अन्जन बिष्टले खेलको ३५ औं मिनेटमा विमल राना र ४३ र ६५ औं मिनेटमा अन्जन बिष्टले गोल...

विश्वकप लिग-२ मा नेपाल ओमानसंग दोस्रो पटक पराजित

C1-1581258985.jpg

२६ माघ, काठमाडौं । नेपालले ओमानसँग आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा आइतबार दोस्रो हार ब्यहोरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । ओमानका लागि कप्तान जिसन मक्सुद र अक्विब इल्यासीले शतकिय...

मनाङ र एनआरटी मैदानमा भिड्ने

Manang-1581215320.png

२६ माघ,  काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आइतबार मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) मैदानमा भिड्ने भएका छन् ।  मैदानको समस्याका कारण शनिबार रद्द भएको खेल आइतबार दिउँसो हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे खेल हुने छ ।...

प्रथम हेटौंडा रनमा यादव र श्रेष्ठ विजयी

84708936_2495794527416080-1581174487.jpg

२५ माघ, हेटौंडा । प्रथम हेटौंडा रनको उपाधी अजित यादव र सन्तोषी श्रेष्ठले हात पारेका छन् ।  शनिबार भएको दौडमा पुरुष तर्फ १० किलोमिटर दौडको उपाधि एपिएफका अजिकुमार यादव र महिलातर्फ ५ किलोमिटर दौडको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको आयोजना र पर्वतीय खेलकुद महासंघ...

नेपालले अमेरिकालाई ३५ रनले हरायो

FB_IMG_1581162484007-1581162623.jpg

२५माघ, हेटौंडा।काठमाडौंमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई नेपालले ३५ रनले हराएको छ ।  किर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।१९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रनमै समेेटिएपछि नेपाल ३५ रनले विजयी भएको हो।...

विश्वकप क्रिकेट लिग-२ मा नेपाल अमेरिकासंग खेल्दै

ICC-1580957655-1581127198.png

२५ माघ, काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ ।  त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे शुरु हुने भएको हो । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् । नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए ।...

त्रिकोणात्मक क्रिकेटमा अमेरिका र ओमान भिड्दै

ICC-1580957655.png

२३ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा बिहीबार अमेरिका र ओमान मैदानमा उत्रदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अमेरिका र ओमानबीचको खेल बिहान साढे ९ बजे शुरु हुने भएको हो । ओमान अमेरिकामाथि जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ । लिग २ को शिर्ष स्थानमा...

क्रिकेटमा नेपाल ओमानसंग १८ रनले पराजित

Cricket-1580900258.jpg

२२ माघ, काठमाडौं । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनले पराजित भएको छ ।  १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६  ओभर ५ बलमा १ सय ७९ रनमा समेटियो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोडे । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे । ओमानका बलर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार