Email :- prastakhabar@gmail.com

खेलकुद

चोटका कारण नेमारले कोपा अमेरिका नखेल्ने

AIwhwZdEEDPaHIbaxke6-1559815197.jpg

 २३ जेठ, हेटौँडा । ब्राजिलीयन फुटबलर नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कप नखेल्ने भएका छन ।   कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेपछि उनको ण कोपा अमेरिका कप नखेल्ने सभावना बढेको हो ।  ब्राजिली फुटबल महासंघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने...

विश्वकप क्रिकेटः भारतको पहिलो जित, दक्षिण अफ्रिका लगातार ३ खेलमा पराजित

dhoni_mCDkCHARth-1559785394.jpg

२३ जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबारराति सम्पन्न आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । दक्षिण अफ्रिका भने बुधबारको खेलसँगै लगातार तेस्रो हार व्यहोर्न बाध्य भएको छ । दक्षिण अफ्रिकाले दिएको २२८ रनको विजयी लक्ष्य...

पोर्चुगल नेसन्स लिगको फाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

CR-7-Portugal-1559783111.jpg

२३ जेष्ठ, हेटौँडा । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तराष्ट्रिय सहभागितामा गोल गर्न नसकेका रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् ।...

क्रिकेट सँघ मकवानपुरमा बासुलाल श्रेष्ठ

prades-niti-4-1559739988.jpg

२२ जेष्ठ, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा बासुलाल श्रेष्ठ चयन भएका छन् । बुधबार हेटौँडामा भएको विशेष साधरणसभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।  सभाले उपाध्यक्षमा करन महत क्षेत्री, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा अनुपप्रसाद सेनुरीयालाई चयन गरेको छ ।  यस्तै संघका कार्यसमिति...

प्रधानमन्त्री कपः आर्मी फाइनलमा प्रवेश

p6nSkV5MHtmcuXFLt29B-1559738330.jpg

२२ जेष्ठ, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय नौ रन बनायो...

विश्वकप क्रिकेटः श्रीलंकाको पहिलो जित, अफगानिस्तान पराजित

srilanka-1559700041.png

२२ जेष्ठ, हेटौँडा । इङ्ल्यान्डमा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । मंगलबाररातिको खेलमा डकवर्थ लेविसका आधारमा अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा...

विश्वकप क्रिकेटः पाकिस्तानको पहिलो जित

IMG_20190603_233434-1559607066.jpg

२१ जेष्ठ, हेटौँडा । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आफनो दोश्रो खेलमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तान घरेलु टिम इंग्ल्याण्ड विरुष्द्ध १४ रनले विजयी भयोे । सोमबार राति भएको खेलमा ३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा समेटिएपछि पाकिस्तान १४ रनले विजयी भयो...

विश्वकप क्रिकेटः पहिलो खेलमा बंगलादेश विजयी

bangladesh-shakib-rahim-1559525716.jpg

२० जेष्ठ, हेटौँडा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । विश्वकपको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले उत्कृष्ट प्रदर्शन...

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग पराजित

intl_freiendly_R5meYQOezD-1559523560.png

२० जेष्ठ, हेटौँडा । नेपाल फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल मलेसियासँग पराजित भएको छ । मलेसियाको बुकित जलील रंगशालामा आइतबार भएको खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोश्रो हाफा दुबै गोल खाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५०औँ मिनेटमा नेपालले गोल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार