Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तान शीर्ष ४ मा

Pakistan-Af-1561856673.jpg

१५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै पाकिस्तान शिर्ष ४ स्थानमा उक्लिएको छ ।  अफगानिस्तानलाई तीन विकेटले हराएको पास्तिानले जितका लागी अन्तिम ओभर सम्म कुर्नुप¥यो । यो जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ ।  टस जितेर...

विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका विजयी

a-1561771649.jpg

१४ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबाररातिको खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ ।  उसले एसियाली मुलुक श्रीलंकालाई ९ विकेटले हराएको हो । यद्यपी दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरि सकेको छ ।  श्रीलंकाले दिएको २ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेट...

भेनेजुएलालाई हराउँद्यै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

d-1561771085.jpg

१४ असार, हेटौँडा । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार विहान भएको क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–०ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागी अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ । निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाका लागी खेलको दशौं मिनेटमा...

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

touchmaster_1561699228165-1561699502.jpg

१३ असार, हेटौंडा । ५ पटकको विश्वकप फुटबलको विजेता ब्राजिल जारी कोपा अमेरिका फुटबलको   सेमिफाइनलमा पुगेको छ। प्रतियोगिताको शुक्रबार बिहान भएको क्वाटरफानल खेलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।   निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त  समयमा ...

आईसिसी एक दिवसीय बरियातामा नेपाल तल झर्यो

Nepal-1561648674.jpg

१२ असार, काठमाडौं । आईसीसी एकदिवसिय वरियतामा नेपाल तल झरेको छ । विहिबार सार्वजनिक गरेको बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोली एक स्थान तल झरेको छ । यसअघि एकदिवसिय वरियतामा १४ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको छ । यसअघि दोस्रो स्थानमा रहेको भारत वरियताको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रोमा इंग्ल्यान्ड र तेस्रो स्थानमा...

विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड र पाकिस्तान भिड्दै

Cricket-1561531836.jpg

११ असार, हेटौँडा । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बुधबारको खेलमा न्युजिल्याण्ड र पाकिस्तान भिड्दै छन् । दुबै सेमिफाइलन प्रवेशका लागि यात्रा तय गर्ने सोचका साथ मैदानमा उपस्थित हुँदैछन् । इंग्ल्याण्डको बिर्मिङ्हम मैदानमा खेलु हुँदैछ ।  पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो भने न्युजिल्याण्डले वेस्ट...

विश्वकप क्रिकेटः अष्ट्रेलिया सेमिफाइनलमा, इंग्ल्याण्डलाई कठिन

0JbC6Qur7Rpg90NcZOcO-1561511283.jpg

११ असार, हेटौँडा । आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता अष्ट्रेलिया आइसिसि एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबारराति लर्डसमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।  टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय...

खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक 

news_1_JtVz48M252-1561456762.jpg

१० असार, हेटौँडा । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड २०७५ को मनोनयन सार्वजनिक गरेको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको उत्कृष्ट खेलाडी प्रशिक्षकको मनोनयनमा चार वटै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक परेका छन् । मञ्चले मंगलबार सार्वजनिक गरेको उत्कृष्ट पुरुष...

विश्वकप क्रिकेटः बंगलादेशको जित, सुपरसिक्सको संभावना कायमै

bangaladesh_5TPfBJRGx1-1561429227.jpg

१० असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेश्रो जित निकालेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले हराउँदै बंगलादेश विजयी भयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । उसका लागी मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार