Email :- prastakhabar@gmail.com

खेलकुद

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

pm_cup_fH4QtGgG2E-1559480979.jpg

१९ जेष्ठ, हेटौँडा । काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस सेमिफाइलनमा पुग्न सफल भएको हो ।  पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट...

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

lpool-champion-1-1559434013.jpg

१९ जेष्ठ, हेटौँडा । च्याम्पियन्स लिगको उपाधि इङ्गलीस क्लब लिभरपुलले जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा अर्को इङ्गलीस क्लब टोटेनहमलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलले यो सँगै छैटौं पटक च्याम्पियन्स लिग जितेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । लिभरपुललाई च्याम्पियन...

चण्डीका माविको अभिभावक भेला सम्पन्न

Chandika-1559313363.jpg

१७ जेठ, हेटौँडा । मकवानपरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ३८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रअ दासरथी उपाध्यायले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुन,े धेरै दिन विद्यालय आउने, अनुशासित,बढी अंक ल्याउने र सरसफाईमा...

विजय युथ क्लबलाई बिदाइ

bijya-youth-club-1559311833.jpg

१७ जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुरबाट प्रतिनिधित्व गरको विजय युथ   क्लबलाई शुक्रबार एक समारोहका बिच मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ ।   विदाई कार्यक्रममा फुटबल संघ मकवानपुर अध्यक्ष टिका लामाले क्लबलाई छनौट हुनको लागि शुभकामना दिएका थिएका थिए  कार्यक्रममा विजय युथ...

विश्वकप क्रिकेटः  इंग्ल्याण्डको विजयी सुरुवात

england-win-1559265583.jpg

१७ जेष्ठ, हेटौँडा । विहिबारबाट सुरु भएको आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनाएको थियो । जवाफमा...

युरोपा लिगको उपाधि चेल्सीलाई 

chelsea_DsE373HcBw-1559180163.jpg

१६ जेष्ठ, हेटौँडा । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरे । यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ...

हेटौँडा उपमहानगरपालिका स्तरिय राष्ट्रपति कप जेष्ठ २२ र २३ मा 

10947355_1577477189164652-1559179544.jpg

१६ जेष्ठ, हेटौँडा । मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड प्रयितयोगिताका लागि हेटौडा उपमहानगरपालिका स्तरिय छनौट खेल जेष्ठ २२ र २३ गते हुने भएको छ । हेटौडा उपनगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको शिक्षा महाशाखा सहसचिव पूर्ण वहादुर अछामीले जानकारी...

बजेटः आव २०७६/०७६ मा खेलकुद

School-Project-2-1559135544.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ ।  सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो ।  अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था...

खेलकुदलाई स्वायक्तता प्रदान गर्न आवश्यकः विज्ञ

yubaraj-dulal-13-1558876213.jpg

१२ जेष्ठ, हेटौँडा । खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् ।  संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार