Email :- prastakhabar@gmail.com

खेलकुद

कोप अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

1x1-1560580998.jpg

३२ जेठ, हेटौंडा।शनिबारबाट सुरु भएको कोपा अमेरिका फुटबलको उदघाटन खेलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। शनिबार भएको उदघाटन खेलमा अायोजक राष्ट्र ब्राजिलले बोलेभियालाई ३-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो।शनिबार बिहान ६: १५ बजेपछि भएको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको हो।ब्राजिललाई जिताउन खेलको ५०...

विश्वकप क्रिकेटः रुटको शतकमा इंग्ल्यान्डको सहज जित

England-1-1-1560560847.jpg

३२ जेष्ठ, हेटौँडा । इंग्ल्यान्डमा जारी १२ औँ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबारको खेलमा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।  ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि २ सय १३ रनको लक्ष्य...

नेपाल फिफा वरीयतामा चार स्थान तल

122-1560515911.png

३१ जेष्ठ, हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफालेसार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेको छ ।  फिफाले शुक्रबार सार्वजनितक गरेको वरीयतामा नेपाली फुटबल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । यसअघि, नेपाल १६१औं स्थानमा रहेको थियो । नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो...

विश्वकपका क्रिकेट पिच भारत अनुकुलः पाकिस्तानी कप्तान सरफराज

05Safraz-1560479412.jpg

३१ जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा चलिरहेको १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सर्वाधिक प्रतिक्षा गरिएको भारत पाकिस्तान विचको खेल सुरु हुनु एकदिन अघिनै विवाद सुरु भएको छ ।  आइतबार हुने खेलको अघिनै पाकिस्तानका क्रिकेट कप्तान सरफराज अहमदले आइसिसीले भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनाएको आरोप लगाएका छन् । मिडिया...

प्रिमियर लिगको खेलतालिका सार्वजनिक

DdjGZw2f9nQkjqX0dl0V-1560474613.jpg

३१ जेष्ठ, हेटौँडा । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ । लिग व्यवस्थापनले बिहीबार तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेलतालिकाअनुसार आउँदो साउन २४ गते हुने उद्घाटन खेलमा उपविजेता लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटी विच पहिलो खेल हुने छ । उपाधि विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा...

फिफा महिला विश्वकपः जर्मनी विजयी 

3323-1560389815.jpg

३० जेष्ठ, हेटौँडा । फ्रान्समा जारी फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । स्पेनलाई १–० को रोमाञ्चक खेलमा हराउँदै जर्मनी विजयी भएको हो ।  बुधबार राति भएको खेलमा जर्मनीको जितका लागी सारा डाब्रिजले निर्णायक एक गोल गरिन । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गरेकी हुन् ।  पहिलो हाफमा एक गोलले...

विश्वकप क्रिकेटः अष्ट्रेलियाद्धारा पाकिस्तान पराजित

IMG_20190612_225427-1560389358.jpg

३० जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १७ औँ खेलमा साविक विश्व विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा ४ खेलमा तेस्रो जित निकालेको छ ।  ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको...

स्पेनले स्वीडेनलाइ हरायो

65b0c-15599723422347-800-1560217782.jpg

२८ जेठ, हेटौंडा।स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको छ  युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३ का विरुद्ध सुन्य गोलले पराजित गरेको हो। स्पेनललाइ जित दिलाउन  खेलको ६४ औँ मिनेटमा पेनाल्टीमार्फत सर्जियो रामोसले गोल  गरेका  थिए । त्यसैगरी दोश्रो गोल पनि ८५ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत नै...

नेसन्स लिगको उपाधि पोर्चुगललाई

nationsleague0906g-1560135228.jpg

२७ जेठ, हेटौंडा। नेसन्स लिग फुटबलको उपाधिमाथि पोर्चुगल कब्जा जमाएको छ। आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बन्दै उपाधीमाथी कब्जा जमाउन सफल भएको हो।  रोनाल्डोको कप्तानीमा मैदानमा उत्रेको पोर्चुगलको जितमा गोन्कालो गुएडेसले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार