Email :- prastakhabar@gmail.com

खेलकुद

विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड र पाकिस्तान भिड्दै

Cricket-1561531836.jpg

११ असार, हेटौँडा । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बुधबारको खेलमा न्युजिल्याण्ड र पाकिस्तान भिड्दै छन् । दुबै सेमिफाइलन प्रवेशका लागि यात्रा तय गर्ने सोचका साथ मैदानमा उपस्थित हुँदैछन् । इंग्ल्याण्डको बिर्मिङ्हम मैदानमा खेलु हुँदैछ ।  पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो भने न्युजिल्याण्डले वेस्ट...

विश्वकप क्रिकेटः अष्ट्रेलिया सेमिफाइनलमा, इंग्ल्याण्डलाई कठिन

0JbC6Qur7Rpg90NcZOcO-1561511283.jpg

११ असार, हेटौँडा । आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता अष्ट्रेलिया आइसिसि एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबारराति लर्डसमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।  टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय...

खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक 

news_1_JtVz48M252-1561456762.jpg

१० असार, हेटौँडा । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड २०७५ को मनोनयन सार्वजनिक गरेको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको उत्कृष्ट खेलाडी प्रशिक्षकको मनोनयनमा चार वटै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक परेका छन् । मञ्चले मंगलबार सार्वजनिक गरेको उत्कृष्ट पुरुष...

विश्वकप क्रिकेटः बंगलादेशको जित, सुपरसिक्सको संभावना कायमै

bangaladesh_5TPfBJRGx1-1561429227.jpg

१० असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले तेश्रो जित निकालेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले हराउँदै बंगलादेश विजयी भयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो । उसका लागी मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान...

कोपा अमेरिका क्वाटरफाइनल समिकरण पुरा

Copa-America-2019-Coutinh-1561428411.jpg

१० असार, हेटौँडा । ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको टुङगो लागेको छ । मंगलबार विहान भएको खेलमा उरुग्वेले चिलीलाई १–० ले हराउँदै समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।  यता जापान भने इक्वेडरसँग १–१ को बराबरीमा रोकिएपछि समूह चरणबाट बाहिरिएको छ ।...

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

IMG_20190624_073333-1561341129.jpg

९ असार, हेटौंडा। कतारलाइ पराजित गर्दै  अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार सोमबार बिहान भएको  अन्तिम खेलमा एसियाली आमन्त्रित राष्ट्र कतारलाई कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनालाइ क्वाटरफाइनलमा प्रवेश गराउन...

ब्राजिल पेरुमाथि सानदार जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश

IMG_20190623_063903-1561251510.jpg

८ असार, हेटौंडा। कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा  ब्राजिलले सानदार जित हासिल गरेको छ ।   शनिबार भएको पेरुसगको खेलमा अायोजक राष्ट्र ब्राजिलले पेरुलाइ  ५ का विरुद्ध सुन्य गोलले  पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। शनिबार राति नेपाली समय अनुसार १२:४५  बजे भएको  खेलमा ब्राजिलले पेरुलाई ५–० ले...

विश्वकप क्रिकेटः श्रीलंकाको जित, सेमिफाइनल संभावना कायमै

2-1561165232.jpg

७ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजकलाई हराउँदै सेमिफाइनलको संभावना कायम राखेको छ । शुक्रबारराति आयोजक इंग्ल्याण्डलाई रामाञ्चक खेलमा २० रनले हराउँदै श्रीलंकाले सेमिफाइनलको सम्भावना कायम राखेको हो ।  लसिथ मालिंगाले चार, धनञ्जय सिल्भाले तीन तथा इशुरुले २ विकेट लिएपछि श्रीलंकाले २३२ रनको...

विश्वकप क्रिकेटः न्यूजिल्याण्ड शिर्षस्थानमा उक्लियो 

IMG_20190620_004250__01-1-1560994782.jpg

५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अपराजित यात्रा कायम गरेको छ । बुधबाररातिको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो ।  बुधबारको खेलमा न्युजिल्याण्डल दक्षिण अफ्रिकालाई ४ विकेटले हरायो । उसले आफनो पाचौँ खेलमा चौथो जित निकालेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार