Email :- prastakhabar@gmail.com

खेलकुद

ए डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

Nepal_National_League_Log-1545202979.jpg

४ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछन् ।  बुधबार नवौं चरणका अन्तिम २ खेल हुन लागेका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ११ बजे नेपाल पुलिस र ब्रिगेड ब्वाईज खेल्ने छन् भने दिउँसो साढे २ बजे थ्रीस्टार त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दैछ ।...

बागमतिमा आइतबारदेखि फुटबल प्रतियोगिता शुरु

Football-1544967708.jpg

१ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । क्रिसमसको अवसरमा बागमती गाउँपालिका –१ रामपुरमा क्रिसमस कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो । छिमेकी स्पोस्र्टस् क्लव बागमती १ माझगाउँद्धारा आयोजित प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । पुस १० गतेसम्म चल्ने प्रतियोगिताको आइतबार भएको...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न

bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । हेटौँडाको क्याम्पा चौरमा भएको डोरी तान्ने खेलमा छात्रातर्फको फाइनल खेलमा कञ्चनजङघा सदनलाई पराजित गर्दै सगरमाथा सदन विजयी बन्न सफल भयो ।  यसैगरी छात्रतर्फ अन्नपूर्ण सदन प्रथम हुदाँ धौलागिरी...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता आगामी मार्च १२ देखि २२ सम्म विराटनगरमा हुन लागेको प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । साफको उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमनेसामने हुनेछन् । समूह ए मा बगंलादेश,...

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो

A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न भएका छन् । विहिबारको खेलमा संकटा क्लब, सरस्वती युथ क्लब र जावलाखेल विजयी भए ।  विहिबार संकटा र हिमालयन शेर्पा क्लब विच भएको खेलमा संकटा विजयी भएको छ । यो जितसँगै संकटा लिगको दोश्रो स्थानमा उक्लिएको छ । संकटाले हिमालयन शेर्पा...

‘ए’ डिभिजन लिग फुटबलः आजदेखि आठौं चरणका खेल

A-division_BWmphyP5mE-154-1544665657.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) देखि आठौं चरणका खेल हुँदैछन् । आज प्रतियोगिता अन्तर्गत तीन खेल हुँदैछन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहान ११ बजे न्यूरोड टिम (एनआरटी) र सरस्वती युवा क्लबबीच पहिलो खेल हुनेछ भने सातदोबाटोमै आज दिउँसो साढे २ बजे संकटा क्लब र हिमालयन शेर्पा...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सातौँ चरणका खेल सकिए

A-division_BWmphyP5mE-154-1544446744.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुसँगै सातौ चराणका खेलहरु सकिएका छन् । सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ मस्र्याङदी क्लब अंकतालिकाको शीर्ष स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले शीर्ष स्थानको अग्रता फराकिलो...

भेट्रान्स कपको उपाधी एविसी भेट्रान्स पोखरालाई

Final-Vet1-1544274544.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सह–आयोजनामा चौघडामा भएको भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधी एविसी भेट्रान्स पोखराले हात पारेको छ । बंशगोपाल माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एविसी पोखराले बुटबल भेट्रान्सलाई १–० गोलले पराजित गर्यो । खेलको १४ औं मिनेटमा...

मकवानपुरका दुई खेलाडी सम्मानीत

samman-1544148684.jpg

२१ मंसिर, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले विहिबार मकवानपुरका दुईजना खेलाडीहरुलाई सम्मान गरेको छ । इन्डोनेशियाको जाकार्तामा भएको १५ आँै एशिया प्यासिफिक कराते प्रतियोगितामा नेपालकै तर्फबाट स्वर्णपदक जित्ने राक्सिराङका गणेश थिङ र काठमाण्डौमा भएको नोविस बक्सिङमा स्वर्ण पदक सहित उत्कृष्ट बक्सरको उपाधि जित्न सफल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार