Email :- prastakhabar@gmail.com

खेलकुद

भेट्रान्स कपमा बीरगञ्जले सिमरालाई हरायो

Vet3.1-1544017738.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको दोस्रो खेलमा बीरगञ्ज भेट्रान्सले सिमरा भेट्रान्सलाई पराजित गरेको छ ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भएको खेलमा बीरगञ्ज सिमरालाई १–० गोल अन्तरले पराजित...

भेट्रान्स कप : एविसी पोखराको विजयी शुरुवात

Vet1-1544003555.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगितामा एविसी पोखराले विजयी शुरुवात गरेको छ ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सिएफटी चौघडालाई २–० गोल अन्तरले पराजित गर्दै एविसीले विजयी शुरुवात...

क्रोएसियाका मोड्रिचले जिते बालोन डि’ओर २०१८ 

Modrich-1543882974.jpg

१८ मंसिर, हेटौँडा । क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को बालोन डि’ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा पहिलोपटक यो उपाधि जिेतका हुन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पु¥याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा...

हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल हुने (टिमसहित)

Football-Press-Meet-1543756053.jpg

१६ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको आइतबार हेटौँडा ६ वडा नम्बर वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको हो ।  हेटौँडा भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सहआयोजनामा हुन लागेको प्रतियोगितामा...

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्डस र जावलाखेलको पहिलो जित, आर्मी तेश्रो स्थानमा उक्लियो 

A-division_BWmphyP5mE-154-1543755369.jpg

१६ मंसिर, हेटौँडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलमा फ्रेन्ड, जावलाखेल र आर्मी विजयी भएका छन् ।  आइतबारको खेलमा जित निकाल्दै फ्रेन्डस र जावलाखेलले प्रतियोगितामा पहिलो जित आत्मासात गरेका छन् । आइतबारको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो...

शहिद स्मारक ए डिभिजन लिगः मनाङ र संकटा विजयी

A-division_BWmphyP5mE-1543670094.jpg

१५ मंसिर, हेटौँडा । मिडफिल्डर अन्जन विष्टले र विदेशी खेलाडी ओलावले आफिजले १–१ गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको छ ।  यो जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ औं मिनेटमा...

लोकतान्त्रिक खेलकुद संघले वीपी कप फुटबल गर्ने 

bp-cup-1543630467.jpg

१५ मंसिर, हेटौँडा । ४३ औं मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा वीपी कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।  पुष ११ देखि १६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रथम वीपी कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलन गरी...

मकवानपुर साइक्लिङ संघ यस बर्ष दामन जाने 

46790437_354368668655545_-1543406522.jpg

१२ मंसिर,हेटौडा । मकवानपुर जिल्ला साइक्लिङ संघले प्रत्येक बर्ष आयोजन गर्ने साइकल यात्रा यस बर्ष पनि गर्ने भएको छ । यस बर्ष संघले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि घुम्न जाऔं दामन वर्ष २०७५ भन्ने नाराका साथ दामन सम्म साइकल यात्रा आयोजना गर्ने जनाएको छ । मकवानपुर जिल्ला साइक्लिङ संघले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरि यस बारेमा जानकारी...

पत्रकार र जेसीज बिचको मैत्रीपूर्ण फुटसल बराबरीमा

47150402_282454492612955_-1543330375.jpg

       ११ मंसिर, हेटौँडा । बसामाडी जेसीजको ‘जेसीज सप्ताह–२०१८ अन्तर्गत मंगलबार बिहान भएको मकवानपुरका पत्रकार र बसामाडी जेसीजको बीचमा भएको मैत्रीपूर्ण फुटसल खेल चार चार गोलको बराबरीमा टुंगिएको छ ।  मंगलबार बिहान हेटौँडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउन्डमा भएको फुटसल ४–४ गोलको बराबरीमा टुंगिएको हो। पत्रकारलाई बराबरमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार