Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा

StbKyK1H9Svw34CotPQK-1540095750.jpg

४ कार्तिक, हेटौँडा । सेभियालाई हराँउदै बार्सीलोना स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिवारराती भएको खेलमा बार्सीलोनाले सेभियालाई ४–२ गोल अन्तरले हराएको हो ।  बार्साका लागि फिलिप कौटिन्हो, लियोनल मेस्सी, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल गरे । पराजित टोली सेभियाका पाब्लो साराबिया र लुईस मुरिएलले एक एक गोल फर्काए...

मेसीको हात भाच्चियो, तीन साता आराम गर्नुपर्ने

Injured-Messi-1540093738.jpg

४ कार्तिक, हेटौँडा । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्धको खेलमा घाइते भएपछि मेसी तीन हप्ताका लागी आराम गर्नुपर्ने भएको छ । बार्सिलोनाका कप्तान  समेत रहेका लिओनेल मेसी खेलका दौरान बल खोस्ने क्रममा लडेर हातमा चोट लागेको थियो । चिकित्सकले मेसीको दायाँ हातको हड्डीमा भाँचिएकाले तीन हप्ता आराम गर्नुपर्ने बताएका हुने । उनलाई...

फ्रेन्च लिग वानमा पीएसजीको शानदार जित

PSG-1540092785.jpg

४ कार्तिक, हेटौँडा । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५ – ० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा ब्राजिलियन फरवार्ड नेयमारलाई विश्राम दिइएको थियो । नेयमारसंगै पीएसजीबाट थियागो सिल्भा र थोमस म्युनिर पनि खेलेका थिएनन् । पीएसजीको लागि मार्किन्होस, एड्रीएन राबिओट,...

पाकिस्तानले जित्यो अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला 

Eng_vs_Pak_sTfsqH5wkA-1539953455.jpg

२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो ।  पहिलो टेष्ट बराबरीमा सकिएको थियो । ५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल आउट भएको थियो ।  अष्ट्रेलियालाई सस्तैमा...

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान अगाडी

Cricket-1539913133.jpg

२ कार्तिक, हेटौँडा । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेट विजयका लागि अष्ट्रेलियाले ५३८ रनको चुनौती पाएको छ । अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ ।  अष्ट्रेलियाले अझै ४९१ रन बनाउनुपर्नेछ ।  तटस्थ स्थल युएईको अबुधाबीमा जारी खेलमा अष्ट्रेलियाले कमजोर बलिङ प्रदर्शन गरेपछि फराकिलो चुनौतीको...

सेभेन ए साईडको उपाधि सिद्धार्थको कब्जामा

Football1-1539870084.jpg

१ कार्तिक, हेटौँडा । विजया दशमीको अवसरमा सगरमाथा युवा क्लब हेटौँडा–१९ डुमारेद्वारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिदार्थ युवा क्लब हेटौँडा १९ ज्यामिरेले जितेको छ ।  फाईनल खेलमा बुद्धमार्ग युवा क्लब हेटौँडा ११ सरस्वतीलाई ८–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको कार्यक्रम संयोजक कल्पना लामाले जानकारी दिईन्...

अर्जेन्टीनालाई हराउदै ब्राजिल विजयी 

download-1539761818.jpg

  ३१ असोज, हेटौँडा । गएराति सम्पनन ब्राजिल र  अर्जेन्टीना  बिचको अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिल विजयी भएको छ ।  नेइमारको क्याप्टेनमा मैदानमा उत्र्तेको ब्राजिलले अर्जेन्टीनालाई १ का विरुद्ध ० गोलले पाखा लगाएको हो । लियोनल मेस्सी नभएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई पराजित गरेको हो । साउदी अरेबियाको किङ...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई

Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी टोल र बनस्पति चोकबिच भएको प्रतियोगिताको फाईनलमा बनस्पति चोक ५–१ गोलले बिजयी भएको हो ।  यसअघि, आज बिहान भएको सेमिफाईनलमा भ्लोन टोललाई १–० गोल अन्तरले पराजित गर्दै लालकाजी टोल फाईनलमा प्रवेश गरेको हो भने प्रदिप टोललाई १–०...

एएफसी यू–१९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल थाइल्याण्डसँग

1539136047Nepal-1539654607.jpg

३० असोज, हेटौँडा । आगामी कात्तिक पहिलो साता थाइल्याण्डमा सुरू हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ  । छनोटको समूह ‘बि’ मा रहेको नेपालले थाइल्याण्डपछि भारत र पाकिस्तानसँग खेल्नेछ । नेपाल र थाइल्याण्डबीचको खेल कात्तिक ७ गते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार