२८ कार्तिक, हेटौँडा । राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्षमा पिताम्बर तिम्सिना मनोनित भएका छन् । कार्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकबाट सदस्यमा नियुक्त भएका तिम्सिना उपाध्यक्षमा मनोनित भएका हुन् । मन्त्रीपरिषदले उनीहरुसंगै ३ जनालाई सदस्यमा नियुक्त गरेको थियो । सदस्यमा ईन्दिरा निरौला र राजेश गुरुङ नियुक्त भएका छन् ।...
२६ कार्तिक, हेटौँडा । म्यानचेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा आफूलाई कायमै राखेको छ । आइतबार राति भएको खेलमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो । सिटीको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको...
२६ कार्तिक, हेटौँडा । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसले बार्सिलो.नालाई ४–३ को गोल अन्तरले हराएको छ । बार्सिलोनाको घरेलुमैदानमा भएको खेलमा बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा गोल गर्दै...
२५ कार्तिक, हेटौँडा । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदका लागि एसियाली समूहको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो बराबरी खेलेको छ । आइतबार आयोजक म्यानमारसँग भएको दोश्रो खेलमा नेपालले १–१ कै बराबरी खेलेको हो । यसअघि पहिलो खेलमा भारतसित पनि नेपालले १–१ गोलको बराबरी खेलेको थियो । नेपालले खेल सुरु भएको दोश्रो मिनेटमै पाएको...
२१ कार्तिक, हेटौँडा । हेटौँडा–१५ मा भएको जाँते प्रिमियर लिगको उपाधी राजधानी फुटबल टिमले हात पारेको छ । बुधबार भएको ओरालो फुटबल टिम र राजधानी टिम बिचको फाईनल खेलमा राजधनी फुटबलले ४–१ गोल अन्तरले विजयी हुँदै उपाधी हात पारेको हो । बिजेता टिमले नगद ८ हजार रुपैँयासहित शिल्ड र मेडल तथा उपबिजेता टिमले ६ हजार रुपौयासहित शिल्ड र मेडल प्राप्त...
१९ कार्तिक, हेटौँडा । सेभिल्ला विरुद्धको खेलमा घाइते भएपछि मैदानबाट रहेका लियोनल मेस्सी खेलमा मैदान फर्किने भएका छन् । सेभिल्ला विरुदको खेलमा हातमा चोट लागेपछि मेस्सी मैदान बहिर रहँदै आएका थिए । तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेपछि उनी खेलमा फर्किने भएका...
१८ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलले बराबरी खेलेका छन् । इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपूलका जेम्स मिल्नरले खेलको ६१ मिनेटमागोल गर्दै लिभरपूललाई अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा एलेजान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट गोल हुन...
१७ कार्तिक, हेटौँडा । मनाङ मस्र्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो । घरेलु फुटबलमा ए डिभिजन...
१७ कार्तिक, हेटौँडा । थाईल्याण्डमा भएको ८ औं तिराग अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुरे युवा ओमबहादुर मोक्तानले रजत पदक जितेकाछन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनेका कैलाश गाउँपालिका १० का ओमबहादुर मोक्तानले रजत पदक हात पारेका हुन् । कार्तिक १० र ११ गते थाईल्याण्डको बैककमा भएको...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...








-1541248897.jpg)
-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













