२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने...
२४ असोज, हेटौँडा । प्रथम लामिटार कप फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र शक्ति युवा क्लव मनहरी क्वार्टरफाइनल प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा आयोजक लामिटार यूथ क्लवको बी टिमलाई ३–१ गोल अन्तरले हराउदै सयपत्रीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा लामिटार हार व्यहोर्न बाध्य भयो ।...
२४ असोज, हेटौडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको बुधवारकोे खेलमा कुमलटार युवा क्लव विजयी भएको छ । कुमलटार युवा क्लव र बंशगोपाल युवा क्लव सी पुतलीबजार बिच भएको प्रतियोगितामा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईबेकरमा पुगेको...
२१ असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको आइतवार भएको खेलमा प्रगतिशिल युवा क्लव र रामनगर युवा क्लव विजयी भएका छन् । पहिलो खेलमा प्रगतिशिल युवा क्लवले कल्याण्टार फूटबल टीमलाई २–० गोल अन्तरले हराएको हो । प्रगतिशिल युवा क्लवको तर्फबाट...
२० असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुइनामा शनिबारदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । शनिबार उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४–० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ मिनट्मा गोल गरि अग्रता बढाउदै दोश्रो गोल गरेका...
२० असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा शनिवार देखि स्वर्गीय राजु सापकोटा सेभेन ए साईड टोल स्तरीय फूटबल प्रतियोगिता शुरु भएको छ । बंशगोपाल माविको खेलको खेल मैदानमा भित्री फूटबल टीमको आयोजना शुरु भएको प्रतियोगताको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका थिए । प्रतियोगताको उद्घाटन...
१७ असोज, हेटौँडा । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्ड कपमा साविक विजेता नेपाल पहिलो खेलमै परजित भएको छ । नेपाल आफनो पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ । समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन । मंगलबार भएको खेलको २७ औं मिनेटमा फाथ्खुल््लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो...
१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ । आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक...
१० असोज, हेटौँडा । मदन भण्डारी स्पोर्टस एकेडमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा विहिबारदेखि हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौँडाको हुप्रचौरमा हुने जिल्लास्तरीय प्रतियोगितामा कक्षा १० सम्मका २३ टिमको सहभागिता रहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघ...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























