Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीमा अटो दुर्घटना, घिमिरेको मृत्यु

IMG-20240221-WA0000-1708494629.jpg

९ फागुन, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर गढी ४  ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार बाट  ज्वालादेबि तर्फ आउदै गरेको ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ३५/३६ को सुमन भन्ने देबि बहादुर...

मकवानपुरगढी-६ की प्रितीमाया बिस्तारामा मृत भेटिइन्

For-representation-only-1705319918.jpg

१ माघ, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मकवानपुरगढी ६ कत्लेखोलामा घरको बिस्तारामा सुतिरहेको अवस्थामा ६५ वर्षीया प्रितीमाया मोक्तान मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सुतिरहेको अवस्थामा मोक्तानलाई मृत...

मकवानपुरगढीमा भिरबाट खसेर थिङ गम्भीर घाइते

1704953128311-1704953137.jpg

२६ पुस,हेटौंडा। मकवानपुरमा भिरबाट लडेर एकजना गम्भीर घाइते भएका छन्।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा भिरबाट लडेर घोप्टेबेसी बस्ने ३४ बर्षीय कुमार थिङ गम्भीर घाइते भएका हुन। घरबाट बजार हिडेका थिङ घोप्टे भिरबाट लडेर घाइते भएको अवस्थामा फेला पारिएको जनाइएको छ। टाउको र ढाडमा चोक लागेको अवस्थामा उनको उद्धार गरी उपचारार्थ हेटौंडा...

मकवानपुरगढीले मनायो राष्ट्रिय धान दिवस 

357657619_816618933393474-1688180075.jpg

१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको...

राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

Screenshot_20230526_19550-1685110222.jpg

१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् । मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी...

मकवानपुरगढीमा करेन्ट सर्ट भई घरगोठमा आगलागी

20200928_095046-1663036616.jpg

२८भदौं,हेटौंडा । सोमबार मकवानपुरको मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ।  सोमबार राति मकवानपुरगढी- ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर...

मकवानपुरगढीमा नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन

Screenshot_20220612-11250-1655012425.jpg

२९ जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्वको सरकार आएपछि नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन गरेको छ ।  जेठ २४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार तीन दिन खनिएको नदीजन्यपदार्थ उत्खननबाट २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको राजस्व तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उनले गतवर्षकै विभिन्न...

मकवानपुरगढीको मतगणना स्थलमा नाराबाजी,पत्रकारलाई प्रवेश निषेध

Screenshot_20220514-12451-1652511651.jpg

३१ बैशाख,हेटौंडा। मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ। यो समाचार तयार पार्दा सम्म मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ।  दुईजना कर्मचारी मतगणनास्थलमा नराख्न सहमति भएपनि,प्रहरी प्रशासन र  गाउँपालिकाको मिलेमतोमा सहमति बमोजिम उक्त दुई कर्मचारीलाई मतगणनास्थलमा पठाएको बिरोधमा गठबन्धन दलका नेता कार्यकर्ताले...

रानी वनले राख्यो मक्रान्चुली र कालीखोलामा सिमेन्टको कुर्सी

FB_IMG_1647871879576-1647872014.jpg

७ चैत्र, हेटौडा ।  वन,वातावरण र सामाजिक कार्यमा उदाहरणीय काम गर्दै आएको हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी गाउँपालिकाको दुई  स्थानहरुमा सिमेन्टको कुर्सी राखेको छ।  समूहको चालु आर्थिक२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सिमेन्टको कुर्सी राखिएको समूहका अध्यक्ष विष्णुप्रसाद...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार