Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

रानी वनद्वारा मकवानपुरगढी-३ मा गोलघर निर्माण

FB_IMG_1645416734686-1645537674.jpg

१०फागुन,हेटौंडा। सामाजिक काममा समेत सक्रिय रहेको हेटौंडा ६ चौघडामा रहेको रानी सामूदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी ३ मक्रान्चुलीमा गोलघर निर्माण गरेको छ । वन समूहले मकवानपुरगढी वडा नम्बर ३ को  कार्यालय अगाडी निर्माण सम्पन्न गरेको गोलघरको   सोमबार उदघाटन गरिएको छ। मकवानपुरगढी वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले उक्त...

मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट लडेर विकको मृत्यु

Shikharkateri-1645244341.jpg

७ फागुन,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको ज्यान गएको छ।  शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरमा बसेका मकवानपुरगढी-२ का २१ बर्षीय शुसिल विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिसपी जयश्वर रिमालले बताएका छन।शुक्रबार राती उनी चढेको ट्याक्टरबाट खस्दा उनलाई सोही ट्याक्टरले...

मकवानपुरगढीमा रुखबाट लडेर युवतीको मृत्यु

20200926_135608-1643365625.jpg

१४ माघ,हेटौंडा। मकवानपुरगढीमा रुखबाट लडेर एक युवतीको ज्यान गएको छ । मकवानपुरगढी वडा नम्बर २ स्थित अदुवाखर्ककी २२ बर्षीय प्रमिला योञ्जनको रुखबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन्।  उनी बिहिबार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मकवानपुरगढी-७ सुकौरामा शव भेटियो

20200926_135608-1640317430.jpg

९ पुस,हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा एक पुरुषको शव फेला परेको छ।अन्दाजी २०।२५ बर्षीय एक युवकको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।  घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको मुचुल्का टोली गइसकेको जनाइएको छ। शव...

कपाल नकाट्ने विद्यार्थीको कपाल काट्दै चण्डिका मावि

Chandika-1640041693.jpg

६ पुस,हेटौंडा। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपाल काट्ने भनेपनि कपाल काट्न अटेरसँगै मकवानपुरको एक सामुदायिक विद्यालयले विद्यार्थीको विद्यालय परिसरमै कपाल काट्ने अभियान सञ्चालन गरेको छ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरीमा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान...

कांग्रेसद्वारा मकवानपुर गढी गाउँपालिकाको कार्यालयमा तालाबन्दी

Talabandi-1637138597.jpg

१ मंसिर,हेटौंडा । मकवानपुरमा रहेको मकवानपुरगढी गाउँपालिकाको कार्यालयको तालाबन्दी गरिएको छ।नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले कार्यालय प्रवेश गर्ने मुल गेटमा तालाबन्दी गरेको हो। कांग्रेस गढी इकाइ समितिले पालिकाले विगत आठ महिना देखिको ढुङ्गा गिट्टी बालुवा उत्खननको प्रक्रिया, त्यसमा देखिएको परिणाम संख्या र घोटला हुन...

मकवानपुरगढीमा अस्थायी प्रहरी चौकी स्थापना

FB_IMG_1635492131203-1635494539.jpg

१२कार्तिक,हेटौंडा।मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ।  गाउँपालिकाको वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी स्थापना भएको छ।  स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले एक समारोहकाबीच शुक्रबार उदघाटन गरेका छन।  प्रहरी चौकीको लागि  धादिङमा...

मकवानपुरको सामरी खोलामा डुबेर बालिकाको मृत्यु

20200610_185052-1633525418.jpg

२०असोज,हेटौंडा। मकवानपुरको  मकवानपुर गढी गाउँपालिकामा स्थानीय खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।  बुधवार अपरान्ह मकवानपुर गढी -६ सरङकोट स्थित सामरी खोलामा पौडी खेल्न गएकी स्थानीय १३ बर्षीया मिनी बि.क पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।  ४ जना...

मकवानपुरको बकैयाको जंगलमा पुरुष मृत भेटिए

20200926_135608-1628940937.jpg

३० साउन,हेटौंडा।मकवानपुरको बकैयाको जंगलमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन।शनिबार दिउँसो मकवानपुर बकैया ११ नियाले भञ्ज्याङ श्रीडाँडा स्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन।  मृत अवस्थामा भेटिएका पुरुष मकवानपुरगढि-१ जैरेटार बस्ने अन्दाजी २८...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार