१२कार्तिक,हेटौंडा।मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी स्थापना भएको छ। स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले एक समारोहकाबीच शुक्रबार उदघाटन गरेका छन। प्रहरी चौकीको लागि धादिङमा...
२०असोज,हेटौंडा। मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा स्थानीय खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधवार अपरान्ह मकवानपुर गढी -६ सरङकोट स्थित सामरी खोलामा पौडी खेल्न गएकी स्थानीय १३ बर्षीया मिनी बि.क पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। ४ जना...
३० साउन,हेटौंडा।मकवानपुरको बकैयाको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन।शनिबार दिउँसो मकवानपुर बकैया ११ नियाले भञ्ज्याङ श्रीडाँडा स्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। मृत अवस्थामा भेटिएका पुरुष मकवानपुरगढि-१ जैरेटार बस्ने अन्दाजी २८...
३० साउन,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्माण सम्पन्न भएको पक्की पुलको उदघाटन गरिएको छ। मकवानपुरगढी-५ मा रहेको ज्यामिरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुलको उदघाटन शनिबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन। उक्त पुल केन्द्रीय सरकार,प्रदेश सरकार र गाउँपालिकाको ३ करोड ११ लाख रुपैँयाको...
२ असार,हेटौंडा । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ सिखरकटेरी गैरी भञ्झाङमा बुधबार साँझ टयाक्टर र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मकवानपुरगढी दरबारबाट चौघडा तर्फ आउदै गरेको ना ७ त ४४४३ नम्बरको टयाक्टर र विपरित दिशाबाट आउँदै गरेको ना ४२ प ६८५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा...
भीमसेन पौडेल २८ जेठ,हेटौडा । समुदायमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौंडा-६ र १७ मा गठित कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले मकवानपुरगढी–३ मा रहेको आईसोलेसन वार्डलाई शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कार्यदलले आईसोलेसन वार्डलाई २५ कार्टुन पानी,३ वटा छाता,२ सेट पिपिइ,मास्क २ पाकेट, सेनेटाईजर ९ वटा र...
२२ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर-१मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको छ।कोरोना संक्रमितहरुको उचित पहिचान र उनिहरुको ब्यबस्थापन र परामर्श गर्ने उदेश्यकासाथ मकवानपुरगढी गाउंपालिका वडा नम्बर १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको हो। गढी १ का वडाध्यक्ष आईतसिह लो को संयोजकत्वमा समुह गठन...
१७ जेठ,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमका बिच फेकोफन बागमति प्रदेश सदस्य रामहरि चौलागाईले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन। फेकोफनले गाउँपालिकालाई ३ थान अक्सिमिटर,...
२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक बर्ष ०७७/०७८ मा मकवानपुरगढी गाउँपालिका कार्यालयबाट भएको खर्चको यथार्थ विवरण माग गरेको छ । कांग्रेस गाउँपालिका सभापति राजबीर मोक्तान र तरुण दल गाउँपालिका अध्यक्ष सानुकान्छा थिङले संयुक्त रुपमा विभिन्न क्षेत्रमा भएका खर्च र कामको यथार्थ विवरण माग गरेका हुन्...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...









-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













