Email :- prastakhabar@gmail.com

कला/संस्कृति

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा...

आज नाग पञ्चमी मनाइँदै

Nag-pachami-1659407384.jpg

१७ साउन,हेटौंडा। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

20190118041416_IMG_0689-1658763703.JPG

९ साउन,काठमाडौँ । कलाकार तथा अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन्।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले  केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। केसी २ बर्षका लागी अध्यक्ष नियुक्त भएका हुन्।...

आज साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै

1626678951-T3csR-1658105111.jpg

२ साउन, हेटौंडा । साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।  शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ...

पत्रकार बिष्टको 'छेलिएको अनुहार' पुस्तक विमोचन

पुस्तक-वि-1657963991.jpg

३२ असार,हेटौंडा। मकवानपुरे पत्रकार प्रताप विष्टद्वारा लिखित  पुस्तक ‘छेलिएका अनुहार’ विमोचन गरिएको छ ।शनिबार हेटौंडामा पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्दै बिष्टद्वारा लिखित उक्त पुस्तक विमोचन गरिएको हो।  बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा,...

थाहानगरमा रहेको जनकल्याण मा विले शैक्षिक मेला गर्ने

जनकल्याण-1657545194.jpg

२७ असार,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले शैक्षिक मेला गर्ने भएको छ।  विद्यालयले यही असार ३० र ३१ गते दुई दिने  प्रथम जनकल्याण शैक्षिक मेला–२०७९ को  आयोजना गर्न लागेको हो । जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना...

आज मुस्लिम समुदायले बकर ईद (इदुल जोहा) मनाउँदै

Ida-1-1657415875.jpg

२६ असार, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ...

आँचलमा भावना सापकोटाको नेतृत्व

292056420_320998594265266-1657414869.jpg

२६ असार, हेटौंडा । आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो । सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम...

‘महालक्ष्मी साहित्य पुरस्कार’ मुकारुङलाई, पत्रकारिता पुरस्कार दाहाललाई

oo-1657359451.jpg

२५ असार, हेटौंडा । यस बर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ भोजपुरका प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई र ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ मकवानपुरका पत्रकार राममणी दाहाललाई प्रदान गरिएको छ ।  महालक्ष्मी बैंकसंगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ५१ हजार राशीको साहित्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार