६ चैत, हेटौंडा। रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापामगरले हात पारेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्तिम ५ मा परेका ५ प्रतिस्पर्धालाई पछि पार्दै थापामगरले उपाधिमाथि कब्जा जमाएका हुन्। उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । यस्तै झापाका नामगेल तामाङ...
४ चैत, हेटौंंडा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज नेपालको तराई क्षेत्रमा मनाइँदै छ । हिजो पहाडी जिल्लामा होली मनाइएको होली आज तराईका जिल्लाहरुमा मनाउन थालिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा...
३ चैत, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फागु पूर्णिमा मनाउनेहरूको चहलपहल बाक्लो छ । समूह बनाएर होलि खेल्नेहरूको चहलपहल हेटौंडा बजार क्षेत्रमा बाक्लो रहेको हो । उनीहरू एकाआपसमा रंग लगाएर खुसियाली मनाइरहेका छन् ।...
३ चैत, हेटौंडा । आज फागु पुर्णिमा अर्थात होली देशभर मनाइदैछ । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष...
२६ फागुन, हेटौंडा । क्लासिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रालिलाई लेखक नयनराज पाण्डेको चर्चित उपन्यास लू को कपिराइट हस्तान्तरण गरिएको छ । फिल्म्सका प्रवन्ध निर्देशक निशा खरेल र पाण्डेबीच लू को कपिराइट हस्तान्तरण कार्यक्रम भएको हो । चलचित्र लू को पटकथापनि लेखक पाण्डेले नै लेख्ने भएका छन् । क्लासिक टेकको मुख्य कार्यालयमा भएको...
२३ फागुन,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा फागुन २१ गतेबाट जारी बृहत साहित्य महोत्सव सोमबार सम्पन्न भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जको आयोजनामा जारी बृहत साहित्य महोत्सवलाई हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो। महोत्सवको पहिलो दिन “साहित्यमा राजनीति’...
१९ फागुन, हेटौंडा । प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा यात्रा आजदेखि शुरू भएको छ । फाल्गुन आँैसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक तथा ऐतिहासिक ठाउँहरूको करिव १ सय २० किलोमिटर पैदल यात्रा गरिन्छ । मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन आज धनुषाको कचुरीमा रहेको मिथिला...
१९ फागुन, हेटौंडा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । शेर्पालगायत नेपालको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायका मानिसहरुले आज ग्याल्पो ल्होसार नयाँ बर्षको रुपमा मनाउँने गरेका छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल...
१७ फागुन,हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको २२ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौंडा ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...





















-1782436668.jpg)




