Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हेटौंडामा भैरव अर्यालको स्मृतिमा कार्यक्रम

FB_IMG_1663729630774-1663736750.jpg

५ असोज,हेटौंडा।  भैरव अर्यालको ८६औं जन्मजयन्तिका अवसरमा उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको छ। कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा बरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले माल्यार्पण गरेका थिए।  

यसै वर्ष मंसिरमा रचना वाचन, सम्मान वितरण लगायत भैरव अर्याल स्मृतिसम्बन्धी विशेष कार्यक्रम गर्ने योजना रहेको  रिजालले बताए।

कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले तयार गरिदिएको र सो प्रतिमा काठमाण्डौं उपत्यकापछिको हेटौंडामा स्थापना भएका बताएका छन्। कार्यक्रम साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको संयुक्त आयोजना गरेका हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
Screenshot_20260710_06191-1783643660.jpg

२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...

सभामुख अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
740486497_104387313136345-1783586538.png

२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...

झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

थप समाचार