Email :- prastakhabar@gmail.com

कला/संस्कृति

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

5ea0e5798a68e_pas-1614054572.png

११ फागुन, हेटौंडा । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र...

आँचल साहित्य कला पुञ्जले १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने

151778276_129087365764061-1613780380.jpg

८ मकवानपुर, हेटौंडा । मकवानपुरमा रहेको नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले साहित्य लगाएत विभिन्न क्षेत्रका १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।  यही फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलन मार्फत आँचलले...

श्रीपञ्चमीः आज सरस्वती पुजा, आजैबाट वसन्त ऋतु प्रारम्भ

C3jDHNlUMAAVGYw-158034739-1613434800.jpg

४ फागुन, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ ।  विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि...

विश्वभर आज भ्यालेन्टाइन डे मनाईदै

Valentine-1613271862.jpg

२ फागुन, काठमाडौं । नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाईदैछ । सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनको रुपमा पनि...

दोश्रो बकैया महोत्सव तथा श्रष्टा सम्मान फागुन दोश्रो साता हुने

90354307_140740730813864_-1612317882.jpg

२१ मघ, हेटौंडा । झरना साहित्यिक परिवारको आयोजनामा हुुने दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता हुने भएको छ ।  मंगलबार पत्रकार सम्मेलनका आयोजना गर्र्दै झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले फागुन १४ र १५ गते बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा महोत्सव हुने जानकारी दिए ।  महोत्सवको पहिलो दिन नवसर्जक रचना वाचन हुनेछ...

दिव्यतारा सहकारी र रेडियो मकवानपुरको वार्षिकोत्सब: कविता प्रतियोगिता सम्पन्न

20210129_142633-1611910050.jpg

१६ माघ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको बािर्षकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार सहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ । सहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने...

आजदेखि एकमहिने स्वस्थानी व्रत शुरू

Sosthani-Brata-aarbmbha-1-1611795366.jpg

१५ माघ, हेटौंडा । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आज बिहिबारदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 

141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि अन्तरक्रिया एवम चर्चा गरिएको छ ।  कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ’विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।  कृतिबारे बोल्दै...

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ

Satyamohan-Joshi-1611219565.jpg

८ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार