Email :- prastakhabar@gmail.com

विकास

धुलिखेल-खावा सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

PL-Dhulikhel-Kavre-DSC_10-1725503537.jpg

२० भदौ, काठमाडौं । काभ्रेको धुलिखेल-खावा सडकखण्डमा मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्षाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा,...

बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन

Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गुम्बाका अध्यक्ष चन्द्रबहादुर लोको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शुक्रबार गुम्बा भवन उद्घाटन गरेका हुन् । नेता बानियाँ संस्कृति, पर्यटन तथा नागरिक...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

muglin-sadak1665069580-1719044535.jpg

८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गए रातिदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहानदेखि दुइतर्फी...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ

Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य...

प्रदेश सांसद बानियाँले मनहरीको ३ वटा पुल उद्घाटन गर्ने

Screenshot_20240605_05234-1717544354.jpg

२३ जेठ, हेटौंडा।  मनहरी गाउँपालिकामा निर्माण भएको ३ वटा मोटरेवल पक्कि पुल उद्घाटन् हुने भएको छ। समयमानेै पुल निर्माण नभएको भन्ने गुनासो सार्वजनिक भएको अवस्थामा गाउँपालिकाको विनियोजित रकममा बनाएको तीन वटा मोटररेवल पुल जेठ २६ गते उद्घाटन हुने भएको हो । उक्त पुल बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन् गर्ने...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण

Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी फाउन्डेसनले बनाएको घर एक कार्यक्रमका बीच विहिबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता

Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल तथा चीनका तर्फबाट...

नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

Screenshot_20240415_16143-1713177003.jpg

३ बैशाख, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ...

हेटौंडामा सामरी समवेयल मार्फत ६० लाख लिटर खानेपानी थप

FB_IMG_1711090732646-1711090901.jpg

९ चैत, हेटौंडा। हेटौंडामा शुक्रबारबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा ६० लाख लिटर पानी थप भएको छ।  विश्व पानी दिवसको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाको सिमाना  गढीगाउँपालिका ४ मा पर्ने सामरी खोलाबाट समवेयल निर्माण गरी संचालनमा ल्याएसंगै हेटौंडामा  ६० लाख लिटर पानी थप भएको हो।  निर्माण गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार