Email :- prastakhabar@gmail.com

विकास

चौघडा शान्तिटोलको सडकको दायाँबाया फलफूलका विरुवा

415989421_122119779434105-1704205252.jpg

१७ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको शान्तिटोल टोल विकास संस्थाले टोललाई हराबार बनाउन सडकको दायाँबाया विभिन्न प्रकारका फूलको विरुवा रोपेको छ । मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले वृक्षारोपण गरेर टोल विकास संस्थाको अभियानको सुरुवात गरेकी हुन् ।  वृक्षारोपण कार्यक्रमको थालनिका क्रममा सामाजिक विकास र...

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

Muglin-Naranghat-1702793851.jpg

१ पुस, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुस ७ गतेदेखि दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले चार घण्टा सवारी बन्द गर्न लागिएको हो। शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको छ । पहिलो चरणमा तीन हप्ता बिहान ११...

सुनकोसी-मरिण डाइभर्सनको काम १३ दिनदेखि ठप्प

1677393896_marin-tunnel-1-1702429956.jpg

२७ मंसिर, सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सनमा लगातार पहिरो खसेपछि १३ दिनदेखि सुरुङ खन्ने कार्य ठप्प भएको छ। सुरुङ खन्ने टनेल बोरिङ (टीबीएम) मेसिनलाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको निर्माण कार्य रोकिएको हो।  सुनकोसी-मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट चट्टान...

चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास

Screenshot_20231009_12490-1696835579.jpg

२२ असोज, हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण...

हेटौंडा-६ स्थित बौद्ध बाल उद्यानको नवनिर्मित भवन उद्घाटन

Screenshot_20231007_15115-1696670859.jpg

२० असोज, हेटौंडा । हेटौंडा-६ रामनगरमा रहेको बौद्ध बाल उद्यानको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा-६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, बाल उद्यानका उपाध्यक्ष दिपक सापकोटा, सचिव रामजी घिमिरे...

रक्षादेवी टोलको नमूना अभियानका लागि फूलसहितका गमला हस्तान्तरण

Screenshot_20230808_16343-1691491830.jpg

२३ साउन, हेटौंडा । हेटौडा-६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको 'नमूना टोल अभियान' का लागि फूलसहितका गमला हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँलाई धुपी लगायतका फूलसहितका ७० वटा गमला हस्तान्तरण गरेकी हुन् । सुन्दर एवं विकसित हेटौंडा बनाउने आफ्नो योजना रहेको...

७ नम्बरको नागस्वती खहरेमा स्ल्याब ढलान

355972435_132642328829254-1689005903.jpg

२५ असार,हेटौँडा । बर्खा लाग्नसाथ यातायातनै अवरोध हुनेगरी उर्लिने हेटौँडा–७ नागस्वती खहरेका स्ल्याब ढलान सुरु गरिएको छ । हेटौँडा वडा नम्बर ७ नागस्वतीमा रहेको खहरेमा स्याल्याब ढलान कार्यको सोमबार उदघाटन भएको छ । हेटौँडाका उप–मेयर राजेश बानियाँले उक्त ढलान कार्यको उदघाटन गरको थिए । उदघाटन कार्यक्रममा वडाध्यक्ष दामोदर गौतम,...

संघीय बजेट: मकवानपुरका १० पालिकालाई यस्तो छ अनुदान रकम

Screenshot_20230530_17595-1685449063.jpg

१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।  अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत संघीय सरकारले ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत रकम उपलब्ध गराएको हो ।  प्रदेश अन्तरगत बागमती प्रदेशले १५ अर्ब ८१ करोड २३...

मनहरी–१ को वडा कार्यालय भवन उद्घाटन

PHoto-1684305967.jpg

३ जेठ, हेटौंडा । मकवानपुरको मनहरी–१ को वडा कार्यालय भवन उद्घाटन भएको छ । बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यालय भवन उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै नेता बानियाँले मकवानपुरको समग्र विकासको लागि आफु सधैं तत्पर रहेको भन्दै मकरीको सडक स्तरोन्नती गरिने बताए । आफु भाषणमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार