Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

भारतमा एकैदिन थपिए ९६ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1599788060.jpg

२६ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । 
पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७ सय ६० नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय १३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 
यो सँगै भारतमा कुल मृतकको संख्या ७६ हजार ३ सय ४ पुगेको छ । 
भारतमा कुल संक्रमित मध्ये ३५ लाख ३९ हजार भन्दा बढी मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् । 
भारतमा अहिलेपनि ९ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ९ सय भन्दा बढी अवस्था गम्भिर रहेको छ ।
कोरोना संक्रमित धेरै हुने विश्वको दोश्रो स्थानमा रहेको भारत भन्दा अघि अमेरिका रहेको छ ।
अमेरिकाम संक्रमितको संख्या ६५ लाख ८८ हजार भन्दा बढी छ भने भारतभन्दा पछि रहेको ब्राजिलमा ४२ लाख ३९ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । 
हालसम्म विश्वमा २ करोड ८३ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार