Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्थानीय तह मकवानपुर गोल्डकपः फ्रेण्डसमाथि एपीएफको ३–०को जीत

286370730_786565312011923-1654428946.jpg

२२ जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय थह सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।
ए डिभिजन टोली एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए । 
एकपक्षीय खेलमा एपीएफका लागि लामाले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । विपक्षीले फाउल गरेपछि प्राप्त पेनाल्टिमा लामाले गोल गरेका हुन् । ७६ औं मिनेटमा एपीएफका गुरुङ र खेलको अतिरिक्त समयमा थिङले गोल गरेका थिए ।
खेलको ५५ औं मिनेटमा फ्रेण्डस १० खेलाडीमा सीमित भएको थियो । फ्रेण्डसका रोशन पहारीले रेडकार्ड प्राप्त गर्दै मैदान छाड्न बाध्य भएका थिए । खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दशहजार रुपैयाँ नगद प्राप्त गरे ।
शनिबारका लागि तोकिएको यस खेल वर्षात्का कारण अन्तिम समयमा स्थगित गरिएको थियो । आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आज विहान खेल गरेको हो ।
चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार